हेटौडा । मकवानपुरमा आइतबार मध्यरातिबाट निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय हेटौँडाका अनुसार हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू हुने छ । यी क्षेत्रमा अत्यावश्यक […]