प्रचण्ड-माधवले देउवासँग कुद्दै गएर एमसीसी पास गर्छौ हामीलाई सडकमा नफाल्दिनुस् भनेछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल गठबन्धन जोगाइदिनुस्, हामीलाई सडकमा नफाल्नुस् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हारगुहार गरिरहेको टिप्पणी गरेका छन् । पिपिएलएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीलाई प्रचण्ड–माधवले नै गिजोलेको र उहिल्यै पास गर्न खोज्दा केपी ओलीले जस लिने देखेर सभामुख लगाएर रोक्दा अराजक […]

सम्बन्धित सामग्री

तथाकथित १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा र माधव नेपालको पद जाने भयो भनेर सभामुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पास गर्न अघि बढेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले एमसीसी सम्झौता संसद्मा टेबल गर्नुपर्‍यो भने आत्महत्या गर्छु भन्ने जस्तो कुरा गर्ने सभामुखले आफ्नो पदसँग एमसीसी सम्झौता साटेको आरोप लगाए । माओवादी र एकीकृत समाजवादी कार्यकर्ता सडकमा भिडाउने आफू यता सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएर सो सम्झौता पास गरेको

गैरकानुनी रुपमा एमसीसीबारे 'मृत' प्रस्ताव संसद्मा पेस गरियो : अोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले एमसीसी राष्ट्रघाती हो भन्दै आफ्ना नेता तथा कार्यकर्ता सडकमा उचालेर फेरि राष्ट्र एकताका लागि एमसीसी पास गराएको भन्नु लज्जास्पद भएको बताएका छन् । ‘एमसीसी राष्ट्रघाती हो कि होइन भनि कुरा स्पष्ट गर्नुपर्छ, राष्ट्रघाती भन्दै बाटो भत्काउन लगाए, विपक्षी दलको गाडीमा ढुंगा हान्न लगाए । अहिले आएर राष्ट्रिय एकताको कुरा कहाँबाट आयो ?,’ भन्ने प्रश्न गर्दै उनले सभामुखको पद जाने माधवकुमार नेपालको पद जाने डरले उनीहरुले बहाना बनाएर एमसीसी पास गराएको आ

प्रचण्ड–माधवप्रति ओलीको टिप्पणी : आफू मूर्तिझैं बस्ने कार्यकर्तालाई सडकमा पठाउने

९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । एमसीसी संसदमा पेश गर्न सहमति दिएर कार्यकर्तालाई सडकमा उतारेको भन्दै आलोचना गरेका हुन् । सोमबार दहचोहस्थित कालु पाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, […]

एमसीसी पास गर्न एमालेको साथ खोज्दै कांग्रेस!

काठमाडौँ। जसरी पनि एमसीसी अनुमोदन गर्न लागिरहेको सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको साथ खोजेको छ। सत्तामै रहेका नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी एमसीसीको विरोधमा सडकमा उत्रिएपछि कांग्रेसले नेकपा एमालेको साथ खोजेको हो।

सरकारलाई प्रदीप ज्ञवालीकाे चुनाैती-एमालेकाे सहयाेगविना एमसीसी पास गरेर देखाउ

काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरूको सहयोगविना संसदबाट एमसीसी पास गर्न चुनौती दिनुभएको छ ।आज शुक्रवार काठमाण्डाैमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखीकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगविना एमसीसी संसदबाट पास गर्न चुनौती दिनुभएको हो । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरूले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरे...

एमालेको सहयोग बिना एमसीसी पास गर्न प्रदीप ज्ञवालीको चुनौती

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकार सँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौ

क्रान्तिकारी उपाध्यक्षको चेतावनी- एमसीसी पास गरिए सडकमा आगो बाल्छौं

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष तिलकराज भण्डारीले एमसीसी पास गरिए सडकमा आगो बाल्ने चेतावनी दिएका छन् । पाँचथरको फिदिममा जिल्ला भेलालाई सम्बोधन गर्दै विद्यार्थी नेता भण्डारीले सरकारलाई उक्त चेतावनी दिएका हुन् । मुलुकलाई विदेशीको खेल मैदान बन्न नदिइने भन्दै नेता भण्डारीले सरकार गठन भएको लामो समयसम्म पनि […]