एमसीसी विरुद्ध सडकमा आन्दोलन गरिरहेका युवालाई जवाफ व्याख्यात्मक घोषणा हो : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सरकारले कुनै गलत सम्झौता नगर्ने बताएका छन्। प्रतिनिधि सभामा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले व्याख्यात्मक घोषणाका आधारमा एमसीसी पास भएको र त्यो नै आन्दोलनमा भएकाहरुका लागि जवाफ भएको उनले बताए।  'राष्ट्रिय स्वाधिनता हर नेपालीका लागि प्रिय विषय हो। यो…