पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उक्त कार्यालय सुनसान भएको छ । “अहिले कुनै काम छैन, काम भएको भए हामी पनि व्यस्त हुन्थ्यौँ होला तर आइसिपी सञ्चालन भएपछि पुनः काम हुने आश्वासन पाएका छौँ”, जमुनाहस्थित अध्यागमन कार्यालयका प्रमुख […]

सम्बन्धित सामग्री

पूर्वाधार र प्रचार–प्रसार नहुँदा कञ्चनपुरको पर्यटकीय क्षेत्र ओझेलमा

दोधारा चाँदनी (कञ्चनपुर), १० असोज । पूर्वाधार विकास र प्रचार–प्रसार नहुँदा कञ्चनपुरका थुपै्र पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । ती पर्यटकीयस्थलको प्रचार–प्रसार र पूर्वाधार अभावले ओझेलमा परेका हुन् । यहाँको गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँछन् । तर गड्डाचौकी नाका भएर आएका पर्यटक यहाँका पर्यटकीयस्थल छाडेर काठमाडौँ पोखरा जाने गरेको अध्यागमन कार्यालय […]

खासाबाट चिनियाँ पर्यटक धमाधम नेपाल आउँदै

चीनकाे स्वशासित क्षेत्र तिब्बतको जाङ्मुपोर्ट ( खासा) भएर तातोपानीबाट चिनियाँ पर्यटक धमाधम नेपाल प्रवेश गर्न थालेका छन्। दैनिक ५० पर्यटक नेपाल आएको अध्यागमन कार्यालय कोदारीले जनाएको छ।  चीनको विभिन्न सहर र...

काँकड्भिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानी

झापा । झापाको काँकडभिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानका नागरिक रहेका छन् । भुटान बाहेक यो नाका भएर अन्य मुलुकका पर्यटक ज्यादै कम आउने गरेका हुन् । ३ वर्षको अवधिमा काँकडभिट्टा नाकाबाट भिसा लिएर १ हजार ९ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएकाे छ । […]

रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए

काठमाडौँ, २० चैत । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । अध्यागमन कार्यालय रसुवाका प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार यही शनिबार र आइतबार दुई दिनमा २६ पर्यटक नेपाल भित्रिएका हुन् । ती चिनियाँ पर्यटकहरु काठमाडौँका […]

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा, यी हुन् मनै लोभ्याउने ठाउँ

पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् । अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्याङ्क हेर्दा बर्सेनि प्रदेशमा विदेशी पर्यटक दिन प्रतिदिन बढ्दै गइरहको देखिन्छ । भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकको रोजाइमा यहाँका पर्यटकीयस्थल भने पर्न सकेका छैनन् । सुदूरपश्चिम भएर काठमाडौँ, पोखरा, रारा, मनाङ, मुस्ताङलगायत अन्य ठाउँमा घुम्न

गड्डाचौकीबाट पाँच महिनामा ९५ जना पर्यटक मात्रै भित्रिए

कञ्चनपुर :  पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदल मार्गबाट सन् २०२२ को पाँच महिनाको अवधिमा ९५ जना विदेशी पर्यटक भित्रिएका छन्।कोरोना महामारीका कारण सीमा नाकाहुँदैआउने पर्यटकको संख्या घटेको हो। अध्यागमन कार्यालय गड्डाचौकीका सुचना अधिकारी पदमराज भट्टका अनुसार जनवरी महिनामा १७, फ्रेबुअरी महिनामा ७, मार्च महिनामा २९, अप्रिल महिनामा २२ र मे महिनामा २२ जना पर्यटक मात्रै सीमा नाका भएर भित्रिएका छन्।सीमा नाका हुँदै भारत तर्फ जाने पर्यटकको संख्या भने शून्य रहेको छ। सीमा नाका हुँदै भारत जाने पर्यटकल

कोरोनाको असर : गड्डाचौकी नाकाबाट दुईजना पर्यटक मात्र भित्रिए

कञ्चनपुर : कोरोनाको संक्रमणको जोखिमका कारण पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष दुईजना पर्यटक मात्रै भित्रिएका छन्।भारतस्थित नेपाली राजदुतावासबाट अनुमति लिएर आएका दुईजना भारतीय पर्यटक अगस्ट महिनामा भित्रिएका हुन्। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०२१ को अप्रिलमा एक जना र जुलाईमा २० जना गरी २१ जना भारतीय पर्यटक सीमा नाका हुँदै भारततर्फ गएका छन्।कोरोनाको दोस्रो लहर सुरु भएपछि सीमा नाका भएर विदेशी पर्यटक भने नभित्रिएको अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले बताए। उनका अनुसार सन

पश्चिमी सीमानाका भएर आउने विदेशी पर्यटक नगण्य

साउन २७, कञ्चनपुर । कोरोनाको संक्रमणको जोखिमका कारण पश्चिमी सीमानाका गड्डाचौकी भएर यस वर्ष दुई पर्यटक मात्रै भित्रिएका छन् । भारतस्थित नेपाली राजदूतावासबाट अनुमति लिएर आएका दुई जना भारतीय पर्यटक अगस्त महीनामा भित्रिएका थिए ।  अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार सन् २०२१ को अप्रिलमा एक जना र जुलाईमा २० जना गरी २१ जना भारतीय पर्यटक सीमानाका हुँदै भारततर्फ गएका छन् । कोरोनाको दोस्रो लहर शुरु भएपछि सीमानाका भएर विदेशी पर्यटक भने नभित्रिएको अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले बताए ।  उनका अनुसार सन् २०२० को जनवरीदेखि डिसेम्बर महीनाको अवधिमा सीमानाका भएर ६२० पर्यटक नेपाल भित्रिएका थिए । सोही अवधिमा ५१९ पर्यटक भारततर्फ गएका थिए ।  कोरोनाको पहिलो लहर शुरु हुनुभन्दा अघि सीमानाका हुँदै प्रतिवर्ष दुई हजारको हाराहारीमा पर्यटक नेपाल भित्रिने गरेका थिए । सोही संख्यामा पर्यटक भारततर्फ जाने गरेका थिए ।  ‘कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सीमानाका बन्द गरिँदा पर्यटक आउन पाएनन्’, अध्यागमन कार्यालयका सूचना अधिकारी भट्टले भने, ‘हाल सीमानाका भएर नेपाल र भारतका व्यक्तिलाई मात्रै जान दिइने गरेको छ ।  दूतावासबाट अनुमति लिएर आएका विदेशीलाई मात्रै सीमा प्रवेश दिइने गरेको छ ।’ अध्यागमन कार्यालयको तथ्यांकअनुसार सन् २०१९ मा सीमानाका भएर दुई हजार ९३४ पर्यटक भित्रिएका थिए । सोही अवधिमा दुई हजार २९२ पर्यटक सीमानाका हुँदै बाहिरिएका थिए ।  सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रिएकोमा दुई हजार २२२ पर्यटक बाहिरिएका थिए । सन् २०१७ मा दुई हजार ७४५ आएका, एक हजार ७८९ बाहिरिएका थिए ।  सन् २०१६ मा दुई हजार ५६२ पर्यटक भित्रिएका थिए । सोही अवधिमा एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । अध्यागमन कार्यालयका कर्मचारीका अनुसार कोरोनाको संक्रमण नरोकिँदासम्म विदेशी पर्यटक आउने सम्भावना छैन । विदेशी पर्यटक नआएपछि राजस्व संकलनसमेत प्रभावित भएको छ । रासस

कोभिड–१९ का कारण पूर्वी नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्या शून्य

पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए। नेपाल सरकारले विदेशी पर्यट

रसुवागढी नाकाबाट २०२० मा निकै कम पर्यटक आए

रसुवा – रसुवागढी नाकाबाट सन् २०२० मा अहिलेसम्मकै कम पर्यटक आएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण नाकाबाट आवतजावत गर्न नपाउँदा सन् २०२० मा कम पर्यटक आएका हुन् ।  अध्यागमन कार्यालय रसुवाका अनुसार सन् २०२० मा पाँच सय ३२ जना पर्यटक मात्र आएका छन् । जनवरी महिनामा पाँच सय २६ र फेब्रुअरी महिनामा ६ जना म...