जसरी चन्द्र र सूर्य सबैको लागि एउटै छ, त्यसैगरी सौन्दर्य पनि सबैको लागि एकैनाशको हुँदो हो त संसारमा सुन्दरताको परिभाषा पनि एउटै हुने थियो होला अनि सबैजना उत्तिकै सुन्दर देखिने थिए होलान्। तर त्यस्तो एउटै नियम र विशेषता सौन्दर्यतामा लागू हुँदैन। नत्र किन कसैलाई बिछट्टै सुन्दर लागेको व्यक्ति कसैलाई पटक्कै मन नपरेको? अनि अरूलाई मन […]