न्युयोर्कको कानुनमा अब बलात्कारको नयाँ विस्तृत परिभाषा समावेश गरिएको छ । आगामी सेप्टेम्बर १ देखि लागु हुने बलात्कारको नयाँ परिभाषामा असहमतिपूर्ण यौन सम्पर्कका धेरै रूपहरू समावेश गरिएको छ । गभर्नर क्याथी होकुलले हस्ताक्षर गरेको यो कानुनमा अब असहमतिपूर्ण गुदा, मुख वा योनीसँग सम्बन्धित यौनजन्य अन्य गतिविधिहरुलाई पनि बलात्कारको परिभाषाभित्र समेटिएको छ । पुरानो कानुनमा बलात्कारको […]