फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट सिनेमाघर एपमा रिलिज हुने

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को अब डिजिटल प्लेटफर्ममा प्रिमियर हुने भएको छ। नेपाली फिल्म इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाउन सफल यो फिल्म भोलिबाट ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज हुन लागेको हो। यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ।…

सम्बन्धित सामग्री

‘सिनेमाघर’ एपमा रिलिज भयो खगेन्द्रको ‘पानीफोटो’

अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओीटटी प्लेटफर्म ‘सिनेमाघर’ एपमा  रिलिज भएको छ। शुक्रवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ। गत वर्ष श्रावण १३...

शुक्रबारदेखि सिनेमाघर एपमा ‘कबड्डी ४’

काठमाडा‌ैं : नेपाली चलचित्र ‘कबड्डी ४’ सिनेमाघर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ। सिनेमाघर एपका सञ्चालक र ‘कबड्डी ४‘ का निर्माताले बिहीबार अनलाइन प्लाटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन्।काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता एवं सिनेमाघर एपका सञ्चालक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लाटफर्म अनिवार्य भएको बताए।उनले एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा विस्तारै विकास भइसकेको बताए। लामिछानेले

‘कबड्डी ४’ चलचित्र अब सिनेमाघर एपमै हेर्न सकिने

‘कबड्डी ४’ चलचित्र अब सिनेमाघर एपमा हेर्न सकिने छ । रामबाबु गुरुङ निर्देशन गरेको चलचित्र ‘कबड्डी–४’ को शुक्रबारदेखि सिनेमाघरमा एपमा डिजिटल रिलिज सुरू भएको हो । सिनेमाघर एपमा विज्ञापनरहित चलचित्र हेर्न पैसा तिर्नुपर्ने छ भने विज्ञापनसहित हेर्न निःशुल्क हेर्न सकिने जनाइएको छ ।  हलमा हेर्न छुटाएका दर्शकलाई लक्षित गर्दै कबड्डी चार डिजिटल रिलिज गरिएको हो ।...

‘कबड्डी ४’को डिजिटल प्रिमियर शुक्रबार, सिनेमाघर एपमा रिलिज हुँदै

काठमाडौं । कीर्तिमानी नेपाली फिल्म ‘कबड्डी ४’लाई हलमा नहेरेका दर्शकलाई खुसीको खबर छ । रामबाबु गुरुङ निर्देशित फिल्म आगामी शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले शुक्रबार उक्त फिल्मलाई डिजिटल प्रिमियर गर्न लागिएको जानकारी दिए । दर्शकले २०० रुपैयाँमा सशुल्क एपमार्फत फिल्म हेर्न पाउनेछन् । गत […]

दसैँका लागि ‘जय भोले’ र ‘रातो टीका निधारमा’ ‘सिनेमाघर एप’मा रिलिज

कोरोना महामारीपछि विश्वमा ओटीटी प्लेटफमको उदय भएको छ । हलिउड तथा बलिउडका ठुला स्टारका फिल्महरु हलमा भन्दा बढी ओटीटी रिलिजमा केन्द्रित हुन थालेका छन् । यस्तैमा नेपालका खुलेको एप हो ‘सिनेमाघर एप’ ।मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टिभीलगायत सबै प्रकारका स्मार्ट डिभाइसमा उपलब्ध छ यो एपमा निर्माता तथा निर्देशक अशोक शर्माको दुई फिल्म ‘जय भोले’ र ‘रातो टीका निधारमा’ रिलिज गरिएको छ ।वडा दशैंको अवसर पारेर आइतबार फूलपातीबाट यी दुबै फिल्म ‘सिनेमाघर एप’मा रिलिज भ

सिमरामा खुल्यो १८ करोडको लागतमा ‘केएसआर’ सिनेमाघर

वीरगञ्ज । बाराको सिमरामा केएसआर मुभिज नाममा सिनेमाघर सञ्चालनमा आएको छ । १८ करोड रुपैयाँको लागतमा निर्माण भएको सिनेमा हल सोमबारदेखि सञ्चालनमा आएको हो । फिल्म ‘प्रेमगीत ३’ प्रदर्शन गर्दै हलको शुभारम्भ गरिएको थियो । सिमराका व्यवसायी कासिम मियाँ, रोसिद उन्निथान, राजन उप्रेती र सुदीप लामाको उक्त सिनेमाघरमा लगानी रहेको छ । केएसआर मुभिज सिमराकै […]

बन्द भए सिनेमाघर, डान्सबार र दोहोरी; बिहे र ब्रतबन्धमा पनि कडाइ

काठमाडौँ- सरकारले विवाह, ब्रतबन्ध लगायत धार्मिक कार्यक्रम गर्न निश्चित मापदण्ड तोक्दै यस्ता कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले केही समयका लागि सिनेमाघर, डान्सबार, जिमखाना, दोहोरी र हाटहरु सञ्चालनमा रोक लगाएको जानकारी पनि दिए। विवाह, ब्रतबन्ध तथा अन्य पार्टी गर्दा पार्टी […]

‘बेलबटम’बारे अक्षयले लेखे- १९ अगस्टमा रहस्य पनि खुल्नेछ र सिनेमाघर पनि

अक्षयकुमारको बहुप्रतीक्षित चलचित्र ‘बेलबटम’ १९ अगस्टमा रिलिज हुँदैछ ।  कोरोना महामारीको दोस्रो लहरपछि सिनेमाघरमा प्रदर्शन हुने यो पहिलो चलचित्र हुनेछ ।  अहिले अक्षय सामाजिक सञ्जालमा चलचित्रको प्रमोशनमा जुटेका छन् । उनले एउटा भिडियो पोस्ट गरेका छन्, जसमा सबै मुख्य कलाकारहरूको परिचय दिइएको छ । साथै उनले लेखेका छन्, ‘१९ अगस्टमा रहस्य पनि खुल्नेछ र सिनेमाघर पनि । बेलबटमको आठ दिन बाँकी ।’ रञ्जित एम तिवारी निर्देशित यो एक पिरियड स्पाई थ्रिलर चलचित्र हो ।    19 अगस्त ...

'अमेजन फायर टीभी’ मा पनि 'सिनेमाघर'

विश्वभर ५ करोडभन्दा बढी डिभाइस रहेको अमेजन फायर टीभीमा पनि नेपाली डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ को एप उपलब्ध हुने भएको छ