बन्द भए सिनेमाघर, डान्सबार र दोहोरी; बिहे र ब्रतबन्धमा पनि कडाइ

काठमाडौँ- सरकारले विवाह, ब्रतबन्ध लगायत धार्मिक कार्यक्रम गर्न निश्चित मापदण्ड तोक्दै यस्ता कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले केही समयका लागि सिनेमाघर, डान्सबार, जिमखाना, दोहोरी र हाटहरु सञ्चालनमा रोक लगाएको जानकारी पनि दिए। विवाह, ब्रतबन्ध तथा अन्य पार्टी गर्दा पार्टी […]