राजदूतहरुबीच कोरोना नियन्त्रणका सम्बन्धमा सामूहिक छलफल

काठमाडौं। नेपाली दूतावास मस्कटको संयोजनमा खाडी राष्ट्र तथा पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र मलेसिया लगायतका मुलुकहरूका लागि नेपाली राजदूत तथा उप–नियोग प्रमुखहरुबीच कोरोना भाइरस नियन्त्रणका सम्बन्धमा छलफल (वेबीनार) भएको छ। कोरोना भाइरसको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सम्बन्धमा छलफल भएको ओमानको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताएकी छन्।

सम्बन्धित सामग्री

सदनमा दर्ता विधेयकका सम्बन्धमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याउने तथा सदनमा दर्ता भएका विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विध...

राष्ट्र बैंकको मार्गदर्शनका सम्बन्धमा छलफल

काठमाडौँ,१३ भदौ । चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का सम्बन्धमा उद्योग सङ्गठन मोरङले आज एक अन्तक्रिया सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी कात्तिक १ गतेदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा सो मार्गदर्शन जारी गरेको हो । अन्तरक्रियामा सङ्गठनका अध्यक्ष सूयश प्याकुरेलले नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताका विषयलाई […]

नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिसँग लोसपा नेताहरुको छलफल

काठमाडौं, ११ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । आज (शनिबार) राष्ट्रपति भवन शीतल निवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् । छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका […]

काभ्रेमा विपद व्यवस्थापन सम्बन्धमा सरोकारवालासँग छलफल

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले विपद व्यवस्थापनका सम्बन्धमा सरोकारवालासँग छलफल गरेको छ । कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रमुख एवं प्रतितिनिधि, नागरिक समाज एवं विज्ञको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले स्थानीय तहको वर्तमान अवस्था बारे जानकारी गराएका थिए । जिल्लामा हालसम्म ठूला विपद्का घटना नभएपनि अव्यवस्थित […]

नागरिकता विधेयकका सम्बन्धमा गृह मन्त्रालयमा छलफल

नागरिकताको प्रमाणपत्र लिनबाट बञ्चित नेपाली नागरिकलाई कसरी सहजरुपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा सरकारी अधिकारीबीच गृह मन्त्रालयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा भएको उक्त छलफलमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरुबीच भएको सहमतिलाई के÷कसरी कार्यान्वयन गर्ने सन्दर्भमा छलफल भएको हो ।सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा दलीय सहमति जुटाउन निरन्तर वार्ता र छलफल गर्दै आएको छ । नागरिकताको प्रमाणपत्र नपाएर कयौं विद्यार्थी तथा युवा युवती राज्यबाट

कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा एमालेले सरकारको ध्यानाकर्षण गराउने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना भाइरको संक्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सरकारसँग छलफल गर्ने भएको छ।...

बीमाको दर र शर्त संशोधन सम्बन्धमा भएको छलफल निष्कर्षविहीन

काठमाडौं । बीमाको दररेट र शर्तहरु संशोधन सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ‘ईप्पान’ को संयुक्त प्रतिनिधिमण्डल र बीमा समितिबीच मंगलबार भएको वार्ता बिना निष्कर्ष सकिएको छ ।समितिले समस्या समाधानका लागि ठोस प्रस्ताव नल्याएको महासंघको भनाइ छ । २०७८ असोज ६ मा जारी पुनर्बीमा निर्देशिका, २०७८ मा बीमाको दररेट र शर्तहरु हालसम्म संशोधन नभएको भन्दै त्यस्तो अव्यवहारिक निर्देशिका खारेज गर्न महासंघ र ईप्पानले माग गरेका छन् ।यस सम्बन्धमा महासंघ र ईप्पानले

मस्यौदा विधेयक सम्बन्धमा छलफल

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक सम्बन्धमा छलफल गरेको छ ।बुधबार सिंहदरबारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा बसेको बैठकले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक सम्बन्धमा छलफल गरेको हो । बैठकमा मन्त्री बडूले प्रत्यायोजित विधायन व्यवस्थित गर्ने सम्बन्धी मस्यौदा विधेयक अतिआवश्यक रहेको […]

गण्डकी प्रदेशसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकमा आार्थिक वर्ष २०७८/०७९ को बजेटका सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा छलफल भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता विषयक छलफलमा सहभागी हुदै सदस्यहरूले आ–आफ्ना धारणा राखे । बैठकमा अधिकांश सत्ता पक्षीय सदस्यहरूले प्रदेशका जनताको समग्र हितलाई लक्षित गर्दै बजेटका […]

निर्वाचन आयोगले निर्वाचन सम्बन्धमा छलफल गर्न नेकपाका दुबै पक्षलाई बोलायो

निर्वाचन आयोगले नेकपाका दुबै पक्षलाई निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाएको छ । शुक्रबार बिहान साढे ११ बजे बैठक बोलाइएको आयोगले जनाएको छ ।  निर्वाचन आयोगले हालसम्म निर्वाचन सम्बन्धि गरेको तयारीका सम्बन्धमा...