भूपू गोर्खा सैनिकको माग समाधानका लागि कूटनीतिक पहल गर्न एमालेको आग्रह

सेवा सुविधाको मागसहित अनशनरत भूपू गोर्खा सैनिकहरुको माग समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेकपा एमालेले नेपाल सरकारलाई आग्रह गरेको छ ।