हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचान गर्न आफन्तहरुको डीएनए पठाइयो

काठमाडौं, १० कात्तिक । विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचानका लागि उनीहरुको आमा बाबुको डीएनए इजरायल पठाइएको छ । हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीमध्ये पाँच जनाको शव नेपाल आइसकेको छ । पाँच जनाको शव पहिचान हुन नसक्दा नेपाल पठाउन समस्या भइरहेको छ । पाँच नेपालीहरुको पहिचान गर्न […]

सम्बन्धित सामग्री

इजरायलमा मारिएका सबै नेपालीको शव नेपाल आइपुग्यो

काठमाडौँ– दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु […]

हमासको आक्रममा परी निधन भएका थप तीन नेपालीको शव स्वदेश ल्याइयो

काठमाडौं, १८ कात्तिक । हमासको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव स्वदेश ल्याइएको छ । धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली-३ का राजन फुलाराको शव नेपाल ल्याइएको हो । यो सँगै हमासको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये आठ जनाको शव […]

इजरायलमा मृत्यु भएका आठ नेपालीको शव हस्तान्तरण

काठमाडौं- इजरायल हमास युद्धमा मारिएका १० नेपाली मध्ये ८ नेपालीको शव इजरायल पक्षले पहिचान गरेको नेपाल पक्षलाई जानकारी गराएको छ । यसअघि २ चरणमा ५ नेपालीको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ भने ३ जनाको शव नेपाली पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । अक्टोबर ७ मा हमासको आक्रमणमा परी इजरायलको दक्षिणी […]

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ ।

हमासको आक्रमणमा परी निधन भएका नेपालीहरुको शव २/३ दिनभित्र नेपाल पठाउने तयारी

काठमाडौं, ३० असोज । इजरायलस्थित नेपाली राजदूतावासले विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीको शव स्वदेश पठाउने तयारी भइरहेको बताएको छ । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै राजदूतावासले अब २/३ दिनभित्रै शव नेपाल पठाउने बताएको हो । ‘निधन भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी २/३ दिन भित्र नेपाल पठाउने […]

इजरायलमा निधन भएका मध्ये पाँच नेपालीको शव प्राप्त

गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ।...

इजरायलमा मृत्यु भएका नेपालीको शव तत्काल नल्याउने

काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव ल्याउन ढिलाइ हुने भएको छ। बुधबार राति नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज जाने २५० यात्रु क्षमताको जहाजले विद्यार्थीलाई प्राथमिकतामा राखेर नेपालीलाई फिर्ता ल्याएर आउने बताइन्। अहिले इजरायल सरकारले शव हस्तान्तरण नै नगरेको उनले बताइन। ‘नेपालबाहेक […]

परराष्ट्रमन्त्री साउदकाे इजरायली समकक्षीसँग टेलिफोन वार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले आज मंगलबार इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन वार्ता गरी हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने कार्यमा सहजीकरण गर्न आग्रह गरेका छन्।फोन कुराकानीमा परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा सार्न र घर फर्कन चाहनेहरूका लागि पनि सहजीकरण गर्नसमेत आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।यो दुखद समयमा नेपाल इजरायलसँगै रहेको पनि परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षीसँगको कुराकानीमा बताएका जनाइएको छ।इजरायली विद

इजरायल घटना : मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी

सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको सिमानालगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० नेपाली […]