दुःखका साथ भन्नुपर्छ एकताका लागि गरिएका सबै प्रयास असफल भए: झपट रावल

आफ्नो माग पूरा गर्न लागि उनीहरूले आज (सोमबार) बिहान ९ बजेसम्मको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई समय दिएका थिए।

सम्बन्धित सामग्री

कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी अग्रस्थानमा

यस्तै नेकपा माओवादीका भगत बडुवाल १०६० मतसहित दोस्रो तथा एमालेका झपट रावल ८०९ सहित तेस्रो स्थानमा छन्।...

कैलाली–२ : एमालेलाई छैन सजिलो

७ कात्तिक, धनगढी । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको टिकट दिएन । माधवकुमार नेपाल समूहले गरेको अन्तरसंघर्षमा साथ दिएका र वाम गठबन्धनको पक्षमा मत राख्ने अरुले पनि एमालेबाट टिकट पाएनन् । झपट रावल भने अपवादमा परे । एमालेले उनलाई कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । सहजै टिकट पाए […]

कैलाली–२ मा त्रिपक्षीय प्रतिस्पर्धा

कैलाली–२ मा प्रतिनिधिसभा निर्वाचन तर्फ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। मुख्यगरी गठबन्धनका भगत बडुवाल, नेकपा एमालेका झपट रावल र नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीबीच प्रतिस्पर्धा देखिएको छ।...

अध्यागमनको अधिकार नेपाल प्रहरीलाई नै दिनुपर्छ : झपट रावल

नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन्। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। अध्यागमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय...

नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्छ : झपट रावल

नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन् ।सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यागमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताए । सांसद रावलले अध्यागमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।उनले अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा स

अध्यागमनको अधिकार प्रहरीलाई दिनुपर्छः झपट रावल

काठमाडौँ – नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन्। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अध्यगमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताए। सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर […]

एमालेले सोध्यो १२ सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । नेकपा एमालेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्न दायर गरेको रिटमा हस्ताक्षर गरेका १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बैठकले विरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल , झपट रावल, कृष्णलाल महर्जन, भवानीप्रसाद खापङु, सुरेन्द्र पाण्डे, मेटमणी चौधरी, यज्ञराज सुनुवार, दिपकप्रकाश भट्ट, नारायण खतिवडालाई […]

नेकपा एमालेको पार्टी एकता सकियो : झपट रावल

प्रधानमन्त्री केपी शर्मा ओलीको एकल दम्भले नेकपा एमाले पार्टी विभाजनको स्थितीमा पुगेको नेपाल–खनाल समुहका एमाले नेता झपट रावलले आरोप लगाएका छन् । प्रधानमन्त्रीको हर्कतले सबै नेता कार्यकर्तासमेत स्तब्ध भएको उनले बताए । पार्टी एकता भन्दा पनि पार्टी छिन्न–भिन्नमै मुल नेतृत्व लागि पर्नु दुःखद भएको उनको भनाई छ ।

अध्यक्ष ओलीको दम्भका कारण पार्टी एकता असफल : झपट रावल

काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहका सांसद झपट रावलले प्रधानमन्त्री ओलीको दम्भका कारण एमालेको एकता संभावना सकिएको आरोप लगाएका छन्।माधव नेपाल समूहको अल्टिमेटम सकिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रावलले प्रधानमन्त्री ओलीलाई लक्षित गर्ने लेखेका छन्, ‘व्यक्तिको दम्भका कारण पार्टी एकताका सबै प्रयास असफल।’प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदै छन्। त्यसको पूर्वसन्ध्यामा वरिष्ठ नेता माधव कुमार  नेपालले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण

सांसद रावल बस्ने घरमा ढुङ्गा हानेको अभियोगमा एक युवक समातिए

काठमाडौंः नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा राति ढुङ्गा हानेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप घर भएका २२ वर्षीय मनोज तामाङलाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका युवकले  सांसद रावललाई लक्षित गरेर नहानेको र घरबेटीको रिसले ढुङ्गा हानेको बताएका छन्। 'उनीहरूले सांसद ज्युलाई लक्षित…