नेकपा एमालेको पार्टी एकता सकियो : झपट रावल

प्रधानमन्त्री केपी शर्मा ओलीको एकल दम्भले नेकपा एमाले पार्टी विभाजनको स्थितीमा पुगेको नेपाल–खनाल समुहका एमाले नेता झपट रावलले आरोप लगाएका छन् । प्रधानमन्त्रीको हर्कतले सबै नेता कार्यकर्तासमेत स्तब्ध भएको उनले बताए । पार्टी एकता भन्दा पनि पार्टी छिन्न–भिन्नमै मुल नेतृत्व लागि पर्नु दुःखद भएको उनको भनाई छ ।

सम्बन्धित सामग्री

अध्यक्ष ओलीको दम्भका कारण पार्टी एकता असफल : झपट रावल

काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहका सांसद झपट रावलले प्रधानमन्त्री ओलीको दम्भका कारण एमालेको एकता संभावना सकिएको आरोप लगाएका छन्।माधव नेपाल समूहको अल्टिमेटम सकिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रावलले प्रधानमन्त्री ओलीलाई लक्षित गर्ने लेखेका छन्, ‘व्यक्तिको दम्भका कारण पार्टी एकताका सबै प्रयास असफल।’प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदै छन्। त्यसको पूर्वसन्ध्यामा वरिष्ठ नेता माधव कुमार  नेपालले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण