कैलाली- गत वैशाखमै भएको स्थानीय तह निर्वाचनभन्दा केही समय अघिमात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहमा जस्तै आसन्न प्रतिनिधि सभा निर्वाचनमा समेत वर्चस्व कायम राख्न सफल भएको छ ।
यसअघि निर्वाचन क्षेत्र नम्बर १ र ३ मा जित निकालेको उन्मुक्ति पार्टीले कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा समेत विजयी भएको छ । उक्...
कैलाली- प्रतिनिधि सभामा जित निकालेको कैलाली क्षेत्र नम्बर ३ बाट प्रदेश सभाको दुवै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।
कैलाली क्षेत्र नम्बर ३ को (क) बाट नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी १३ हजार ९२३ मतका साथ विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेम चौधरीले ११ हजार ५७२ मत पाए ...