काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहका सांसद झपट रावलले प्रधानमन्त्री ओलीको दम्भका कारण एमालेको एकता संभावना सकिएको आरोप लगाएका छन्।माधव नेपाल समूहको अल्टिमेटम सकिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रावलले प्रधानमन्त्री ओलीलाई लक्षित गर्ने लेखेका छन्, ‘व्यक्तिको दम्भका कारण पार्टी एकताका सबै प्रयास असफल।’प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदै छन्। त्यसको पूर्वसन्ध्यामा वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण