देउवा नेतृत्व सरकारको एक सय दिन : कोरोना नियन्त्रण तर्फ अघि बढेको दाबी

आफु नेतृत्वको सरकार गठन भएको एक सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सबै शक्ति केन्द्रित गरिएको बताएका हुन्। हाल कोरोनाको संक्रमण दर नियन्त्रण तर्फ अघि बढेको उनले बताए।

सम्बन्धित सामग्री

लुम्बिनी: चौधरी मुख्यमन्त्री भएको सय दिन पुग्दा पनि सरकारले पाएन पूर्णता

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएको सय दिन पूरा हुँदा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

‘जारी’ चलचित्र प्रदर्शनको सय दिन पूरा

काठमाण्डाै - लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानकाे कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहेका उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले आज शनिवार काठमाण्डौ उपत्यकामा रहेको तीन चलचित्र भवन क्यूएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्...

१९ औं एसियाडका लागि अब एक सय दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा १९ औं एसियाली खेलकुद (एसियाड) सुरु हुन अब एक सय दिन बाँकी रहेको छ । एसियाडको १ दिनको काउन्ट डाउनका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना भएको छ । राखेप परिसर सातदोबाटोमा आयोजना भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री […] The post १९ औं एसियाडका लागि अब एक सय दिन बाँकी first appeared on Hamro Khelkud.

स्थानीय जनप्रतिनिधिका सय दिन : काम थोरै‚ कुरा धेरै

माधव बेल्वासेचन्द्रौटा : स्थानीय तहको निर्वाचन भएको एक सय दिन पुगेको छ। कार्यभार सम्हालेको सय दिन पुग्दानवनिर्वाचित जनप्रतिनिधिले कुरा धेरै र काम थोरै गरेको देखिएको छ।निर्वाचित भएको एक महिना स्वागत र सम्मानमा व्यस्त रहेका उनीहरू असार लागेसँगै नीति तथा कार्यक्रम बनाउनतर्फ केन्द्रित भए। जेठ ३ गते  शपथ ग्रहण गरेका जनप्रतिनिधिले सय दिनको प्रगति विवरणसमेत सार्वजनिक गरेका छैनन्।टोल टोलमा योजना माग गर्दै असार १५ सम्म बजेट ल्याएका उनीहरू त्यसपश्चात् कामविहीन जस्तै

वीरगन्ज महानगरको सय दिन

वीरगन्ज महानगरपालिकाले आफ्नो एक सय दिनमा गरेको उपलब्धि सार्वजनिक गरेको छ । ३० वैशाखमा सम्पन्न निर्वाचनबाट महानगरपालिकामा नयाँ नेतृत्व पाएपछि पदभार ग्रहण गरेको एक सय दिनको अवधिमा महानगरपालिकाले गरेको कामको उपलब्धि शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।महानगरपालिकाले एक सय दिन पूरा गर्दा २४ वटा मुख्य उपलब्धि गरेको बुँदागत रूपमा सार्वजनिक गरेको छ । महानगरपालिकाका […]

'केजिएफः च्याप्टर २' को सफल सय दिन

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजिएफ : च्याप्टर २' ले सफल सय दिन पूरा गरेको छ। गत अप्रिल १४ देखि प्रदर्शनमा आएको फिल्मले शुक्रबार आफ्नो सफल सय दिन पूरा गरेको हो। यशको मुख्य भूमिका रहेको फिल्मले अहिलेसम्म करिब १२ अर्ब ५० करोडको कमाइ गरिसकेको छ। जुन भारतीय फिल्मको इतिहासमै तेस्रो सबैभन्दा ठूलो बक्स अफिस कलेक्सन हो। 'केजिएफ' अघि 'दंगल' र 'बाहुबली २' रहेका छन्। फिल्मले नेपालमा पनि २१ करोडभन्दा बढी कमाइ गरेको थियो। एक महिनाभन्दा ब

बागमती प्रदेशका १४ मन्त्रालयको सय दिन : कार्यप्रगति निराशाजनक

चुरे (मकवानपुर) । बाग्मती प्रदेशमा रहेको साबिक ८ मन्त्रालय फुटाएर १४ बनाइएको सय दिन पूरा भएको छ । सरकारले मन्त्रालय फुटाएर १४ पु-याएको सय दिन पुगेपछि प्रदेशका केही मन्त्रालयले ‘उत्सव’जत्तिकै समीक्षा गरेका छन् । तर, यसबीच मन्त्रालयले गरेको कार्यप्रगति सन्तोषजनक भने देखिएको छैन । मन्त्रालयको काम सन्तोषजनक नभएको आमजनता वा प्रतिपक्षीले भनेका हैनन् । स्वयं […] The post बागमती प्रदेशका १४ मन्त्रालयको सय दिन : कार्यप्रगति निराशाजनक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारको सय दिन यस्तो रह्यो परराष्ट्र सम्बन्ध

पाँचदलीय गठबन्धनको सरकारले सय दिन पूरा गरेको छ । सरकार गठनको झण्डै ९० दिनपछि मन्त्रिमण्डलले पूर्णता पाए पनि नियमित रुपमा हुनुपर्ने सरकारी कामकारबाही अघि बढिरहे भने परराष्ट्र सम्बन्धमा पनि सन्तुलित नीति देखियो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच मङ्गलबार फोनवार्ता भयो । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का र चीनका विदेशमन्त्री वाङबीच करिब …

देउवा सरकारका निराशाजनक सय दिन

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको कार्यभार सम्हालेको एक सय दिन पुग्यो । जनादेशबाट नभई अदालतको परमादेशबाट बनेको भनेर उत्पतिमै आलोचित वर्तमान सरकारको हनिमुन पिरियड भनिने सय दिन औसतबाट माथि जान सकेन । दोस्रो चरणको कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेका बेला सरकार गठन गरेका देउवाले तीन महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् । […]

बाइडेनका सय दिन

हरेक कोणबाट जो बाइडेनको सय दिन अत्यधिक सफल रह्यो । उनले कोभिड–१९ विरुद्ध करोडौँ अमेरिकीलाई खोप लगाए र अर्थतन्त्रको पुनरोत्थानमा सफलता पाए । यी दुई राष्ट्रपति बाइडेनका प्रमुख सफलता हुन्...