लिग वान फुटबल : रोहित सहभागी पर्सिजा बराबरीमा रोकियो

काठमाडौं । इन्डोनेसियाको लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता बराबरीमा रोकिएको छ । शनिबार रातिको खेलमा पर्सिजा शीर्ष स्थानको एरिमा एफसीसँग १–१ को बराबरीमा रोकिएको हो । पर्सिजाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ४० औं मिनेटमा मार्को सिमिचले गोल गर्दै पर्सिजालाई […]

सम्बन्धित सामग्री

८००० माइल यात्रा गरेर फ्रेच कप खेल्न पुगेको गोल्डेन लायन १२ गोलले पराजित

२२ पुस, काठमाडौं । मार्टिनिक क्यारेबियन क्षेत्रको सानो आइल्याण्ड हो । यस आइल्याण्डबाट फुटबल गोल्डेन लायनले ८ हजार माइल यात्रा गरेर फ्रेन्च कप खेल्न फ्रान्स पुगेको थियो । तर टोली पहिलो खेलमै फ्रेन्च लिग वान टोली लिनसँग १२-० ले पराजित भयो । विश्वका विभिन्न क्षेत्रमा फ्रान्सको अधिनमा रहेका टापुलाई फ्रेन्च कप खेल्न अनुमति दिइएकोले सानो […]

रोहित र पर्सिकबीच सम्झौता नवीकरण

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द ठकुरीले इन्डोनेसियाको लिग वान क्लब पर्सिक कदिरी एफसीसँगको सम्झौता नवीकरण गरेका छन् । पर्सिक र रोहित दुवैले सामाजिक सञ्जालमार्फत नयाँ सिजन २०२३–०२४ का...

इन्डोनेसियामा फुटबलपछिको भागदौडमा १ सय २९ को ज्यान गयो

एजेन्सी – इन्डोनेसियाको लिग वान शनिबार भएको एक खेलपछि भएको भागदौडमा कम्तीमा १ सय २९ जनाको ज्यान गएको छ । जसलाई रंगशालामा भएको दुःखत विश्व घटना मध्येको एक भएको बताइएको छ । खेलपछि हुलदंगा गरिरहेका फुटबल समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि घटना भएको हो । पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा भएको खेलमा अरेमा एफसी पराजित भएपछि […]

नेइमार र एमबाप्पले गरे ह्याट्रिक

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) नेइमार र केलियन एमबाप्पेको ह्याट्रिकको सहयोगमा शानदार जित दर्ता गरेको छ । पिएसजीले क्लेर्मोन्तलाई ६–१ ले पराजित गरेको हो । त्यस क्रममा नेइमारले ६, ७१ र ८३ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै एमबाप्पेले १९, ७४ र ८० औँ मिनेटमा गोल […]

नेइमार, एमबाप्पे र मेस्सीको गोलमा पिएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले लोरिएन्तलाई ५–१ ले पराजित गरेको हो । पिएसजीको जितमा नेइमार र केलियन एमबाप्पेले दुई–दुई तथा लियोनल मेस्सीले एक गोल गरे । नेइमारले १२ र ९० औँ तथा एमबाप्पेले २८ र […]

मेसीबिनाकाे खेलमा एमबाप्पे चम्किए, पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्षस्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।

पिएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले ब्रेस्टलाई २–० ले पराजित गरेको हो । पिएसजीको जितमा केलियन एमबाप्पेले ३२ औँ तथा केहेरले ५३ औँ मिनेटमा गोल गरे । जितपछि शीर्ष स्थानको पिएसजीको २१ खेलबाट ५० अंक भएको छ। […]

खेलाडीको टाउकोमा बोतल प्रहार भएपछि लिग वानको खेल रद्द

खेलाडीमाथि बोतल प्रहार भएपछि फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति तय भएको लियोन र मार्सेइलीबीचको खेल बीचमै रोकिएको छ ।

खेलाडीको टाउकोमा बोतल प्रहार भएपछि लिग वानको खेल भएन

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति तय भएको लियोन र मार्सेइलीबीचको खेल बीचमै रोकिएको छ। लियोनको मैदानमा खेल सुरु भएको पाँच मिनेटमै रोक्नु परेको हो । मार्सेइलीका दिमित्री पेयटको टाउकोमा दर्शकले बोतलले हिर्काएपछि खेल रोकिएको हो । खेल रोकिएको झण्डै दुई घण्टापछि औपचारिक रुपमा खेल रद्द गरिएको जानकारी दिइएको थियो।

पिएसजीमा मेस्सीको जर्सी नम्बर ३०, नेइमार छोड्न तयार थिए १० नम्बर जर्सी

फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका स्टार खेलाडी लियोनल मेस्सीले ३० नम्बरको जर्सी लगाउने भएका छन् । तीन वर्षको सम्झौतामा मेस्सी र पिएसजीबिच सहमति भएको हो । सम्झौता अनुसार तेस्रो वर्षमा उनी अर्को क्लब जान पाउने छन् । २१ वर्षपछि स्पेनिस क्लब बार्सिलोनाबाट बिदा भएका मेस्सीले हालसम्म १० नम्बरको […]