खेलाडीको टाउकोमा बोतल प्रहार भएपछि लिग वानको खेल रद्द

खेलाडीमाथि बोतल प्रहार भएपछि फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति तय भएको लियोन र मार्सेइलीबीचको खेल बीचमै रोकिएको छ ।

सम्बन्धित सामग्री

खेलाडीको टाउकोमा बोतल प्रहार भएपछि लिग वानको खेल रद्द

खेलाडीमाथि बोतल प्रहार भएपछि फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति तय भएको लियोन र मार्सेइलीबीचको खेल बीचमै रोकिएको छ ।

खेलाडीको टाउकोमा बोतल प्रहार भएपछि लिग वानको खेल भएन

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति तय भएको लियोन र मार्सेइलीबीचको खेल बीचमै रोकिएको छ। लियोनको मैदानमा खेल सुरु भएको पाँच मिनेटमै रोक्नु परेको हो । मार्सेइलीका दिमित्री पेयटको टाउकोमा दर्शकले बोतलले हिर्काएपछि खेल रोकिएको हो । खेल रोकिएको झण्डै दुई घण्टापछि औपचारिक रुपमा खेल रद्द गरिएको जानकारी दिइएको थियो।

खेलाडी कुट्न समर्थकहरु मैदानभित्र पसेपछि..

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत आइतबार राती भएको निस र मार्सेबीचको खेल घरेलु टोली निसका समर्थक विपक्षी खेलाडी कुट्न मैदान प्रवेश गरेपछि खेल रद्द भएको छ । खेलको ७४ औं मिनेटमा निसका समर्थकले मार्सेका डिमीट्री पाएटलाई बोतलले हानेका थिए । बोतल लागेपछि मैदानमा ढलेका उनले उठेर उक्त बोतल समर्थकतर्फ नै फ्याँके । त्यसपछि निसका […]

खेलाडीमाथि बोतल प्रहारपछि मैदानमा छिरे समर्थक, खेल स्थगित

फुटबल समर्थकहरु नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको छ । मार्सेका दिमित्री पायेटलाई निसका समर्थकहरुले बोतलले हिर्काएका थिए । जब पायेटले उक्त बोतल समर्थकतिर नै फर्काए, आक्रोशित भिड मैदानमा प्रवेश गरेका थिए ।विवादको लामो समयपछि निसका खेलाडीहरुले खेल शुरु गर्न चाहेका थिए । तर, मार्सेका खेलाडीहरु मैदान प्रवेश गर्न मानेनन् । जसले गर्दा खेल रद्द गरिएको थियो । विवादअघि निसले क्यासपर डोलबर्गको गोलमा १–० को अग्रता बनाएको थियो ।विवादका क्रममा मार्सेका केही खेलाडी घाइत