सेनाको विभिन्न निकायमा कर्मचारी माग, सूचना हेर्नुहोस्

नेपाली सेनाले आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ ।  इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ । सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्

सम्बन्धित सामग्री

क्लासिक टेकद्वारा तीन सय कर्मचारी माग

काठमाडौं, ३ फागुन । क्लासिक टेकले नेपालभरी तीन सय कर्मचारी माग गरेको छ । कम्पनीले यसका कर्मचारीहरुको लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोषजस्ता विभिन्न सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । आव्हान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय […]

सान्जेन खोला हाइड्रोमा कर्मचारी माग

३ चैत, काठमाडौं । सान्जेन खोला हाइड्रोले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर स्टाफ तथा जनरल अफेयर्समा २ जना कर्मचारी मागेको छ भने सेफ्टी म्यानेजमेन्ट पर्सनल ३ जनाको माग गरिएको छ । सिनियर रिपेयरमेनमा ६ जना र हाइड्रोलिक ड्रिल अपरेटर २, क्रेन ड्राइभर २ र ट्यांकर ड्राइभर पदमा चार जनाका लागि आवेदन […]

आयल निगममा जागिरको अवसर : निर्देशकदेखि अपरेटर तहसम्मका १ सय २८ जना कर्मचारी माग

काठमाडौं : नेपाल आयल निगमले विभिन्न पदका लागि १ सय २८ जना कर्मचारी माग गरेको छ। लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी कर्मचारी माग गरेको हो। निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फाराम भर्न सक्ने…

महालक्ष्मी विकास बैंकले माग्याे कर्मचारी

काठमाडौँ – महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले सो पदहरूको सम्पूर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको हो । उक्त बैंकले प्रदेश प्रबन्धक, शाखा प्रबन्धक, निक्षेप सम्बन्ध प्रबन्धकसहित अरु पदका लागि कर्मचारी माग गरेको छ । […]

राष्ट्रिय परीक्षा बोर्डद्वारा कर्मचारी माग (सूचनासहित)

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम बोर्ड अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ५८ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ । मंगलबार कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको हो । लोक सेवा आयोगको सहमतिमा खुला प्रतिस्पर्धाबाट स्थायी सेवामा जनशक्ति छनोट गर्न विज्ञापन आह्वान गरिएको कोषले जनाएको छ । आज मंगलबारदेखि आगामी २१ दिनसम्म अनलाइनबाट दरखास्त आह्वान […]

नेपाल आँखा अस्पतालद्वारा करारमा कर्मचारी माग

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ । इच्छुकहरूले चैत २७ गते अपराह्न ४ बजेभित्र दरखास्त दिइसक्नुपर्नेछ । दरखास्तमा विस्तृत अनुभव सहितको बायोडाटा संलग्न राखेर पेस गर्नुपर्नेछ । सर्टलिस्टिङमा परेकालाई मात्र छनौट गरी अन्तरवार्ताको लागि बोलाइने अस्पतालले जनाएको छ ।

नेपाल बैंकद्धारा ठुलो संख्यामा कर्मचारी माग (सुचनासहित)

काठमाडौं, २० फागुन । नेपाल बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले आज ३०३ स्थायी कर्मचारी पदपुर्तिका लागि कर्मचारीको दरखास्त माग गरेको हो । बैंकले आइटी, चाटर्ड एकाउन्टेनको सहायक प्रवन्धक, इलेक्ट्रिकल इन्जिनियतर्फको सहायक प्रवन्धक लगायतमा कर्मचारी माग गरेको हो । यसैगरी, बैंकले प्रदेशका विभिन्न शाखा कार्यालयहरुलाई सहायक पदमा ११६ जना कर्मचारी […]