जोशीपुरमा एकैदिन विद्यालय बिदा दिने र नदिने दुई विज्ञप्ति !

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाले एउटै विषयमा फरक-फरक दुई विज्ञप्ति जारी गरेको छ । अत्याधिक गर्मी बढेपछि विद्यालय बिदा दिन भन्दै विज्ञप्ति जारी गरेको गाउँपालिकाले त्यसलगत्तै फेरि बिदा नदिन भन्दै विज्ञप्ति जारी गरेको छ । आजै जारी गरिएको पहिलो विज्ञप्तिमा आइतबारदेखि ५ दिनसम्म गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय बिदा गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । […]

सम्बन्धित सामग्री

संझौता कार्यान्वयन नभए काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौं । काठमाडौंको फोहोर फालिदै आएको नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका छन् । दुबै नगरपालिकाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै यस अघि गरिएको संझौता १५ दिनभित्र कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् । गत वर्ष शहरी विकास […]

रुकुम पश्चिममा कांग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान

१४ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन संघर्षरत छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली कांग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी […]

रुकुम पश्चिममा काँग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान

काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन सङ्घर्षरत छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुङ्ग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली काँग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि […]

मिचाहा वर्गलाई कानून मिचेर मोटाउन नदिने: मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मिचाहा वर्गलाई कानून मिचेर मोटाइ रहन नदिने बताउनुभएको छ । पछिल्लो समय महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर साहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने भन्दै उहाँले […]

बालेनकाे कडा विज्ञप्ति- मिचाहालाई थप माेटाउन दिने छैनाैँ

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सार्वजनिक संचरना मिच्ने मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने प्रष्ट पारेका छन् ।

कानुन नमान्ने मिचाहा वर्गलाई कानुन मिचिरहन दिँदैनौँ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कानुन नमान्ने मिचाहा वर्गलाई कानुन मिचिरहन नदिने बताएका छन्। उनले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकता र औचित्यका आधारमा उचित समयमा महानगरले कार्यकारिणी शक्तिको प्रयोग गर्ने बताएका छन्। यस्तो छ प्रेस विज्ञप्ति :अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा कुनै पनि सार्वजनिक वा सरकारी जग्गा […]

मौसम सफा नभए आन्तरिक उडान गर्न अनुमति नदिने

प्रधिकरणले विज्ञप्ति जारी गरी नेपालको जटिल भौगोलिक तथा मैसमी परिस्थितिलाई सम्बोधन गर्दै निश्चित अवधिसम्म उडानको लागि प्रतिकूल मैसमको विवरण दिएको अवस्थामा वायुसेवा सञ्चालक र विमास्थलहरूलाई उडानमा रोक लगाएको उल्लेख गरेको छ।...

जरिवाना तिरे पनि जोनसनले राजीनामा नदिने

काठमाडौं– लकडाउनमा पार्टी गरेको भन्दै प्रहरीले जरिवाना तिराए पनि आफूले पदबाट राजीनामा नदिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनाएका छन् । बीबीसीका अनुसार ‘बेलायती जनताको प्राथमिकतालाई पूरा गर्ने अझ ठूलो जिम्मेवारीका लागि’ आफूले राजीनामा नदिने जोनसनले जनाएका हुन् । त्यस्तै, प्रधानमन्त्री जोनसनसँगै जरिवाना तिर्ने बेलायती अर्थमन्त्री ऋषि सुनकले पनि आफूले राजीनामा नदिने बताएका छन् । विज्ञप्ति […]

सांसद शाही र वलीलाई कारबाही नभएसम्म संसद चल्न नदिने एमालेकाे चेतावनी

काठमाडौं : नेकपा एमालेले लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही र विमला वलीलाई कारबाही नभएसम्म संसद चल्न नदिने चेतावनी दिएकाे छ। सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारबाहीअनुसार पदमुक्त गर्न नसकिने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएपछि एमालेले त्यसको विरोध गरेको हो। एमाले संसदीय दलकाे नेता भविश्वर ढकालले विज्ञप्ति जारी गरेर प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पद र मर्यादाको आचरण नभई पार्टीको कार्यकर्ता जस्तो एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन्। एमालेले सभामु

भारतले यस वर्ष खोप नदिने

काठमाडौं, जेठ ६ । भारतको सेरम इन्स्टिच्युट प्रालिले यस वर्ष खोप निर्यात गर्न नसकिने बताएको छ । मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले विज्ञप्ति जारी गर्दै भारतमा कोरोना संक्रमण तीव्ररूपमा बढेकाले सन् २०२१ भित्र अन्य देशलाई खोप उपलब्ध गराउन नसकिने बताएका हुन् । ‘यस वर्षको अन्त्यसम्ममा कोभ्याक्स लगायतको खोप निर्यात गर्न सकिने विश्वास छ,’ […]