मिचाहा वर्गलाई कानून मिचेर मोटाउन नदिने: मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मिचाहा वर्गलाई कानून मिचेर मोटाइ रहन नदिने बताउनुभएको छ । पछिल्लो समय महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर साहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने भन्दै उहाँले […]