१४ लाख नागरिक स्वास्थ्य बिमामा आवद्ध

काठमाडौं । आमनागरिकलाई स्वास्थ्य बिमामा समावेश गर्ने भनिएको कार्यक्रम कछुवा गतिमा अघि बढेको छ ।   सरकारले २५ चैत २०७२ देखि कैलालीबाट कार्यक्रम सुरु गरेको थियो । २०७७ सालभित्र आमनागरिकलाई स्वास्थ्य बिमा गरिसक्ने सरकारको ...