काठमाडौँ। साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘लण्डन टु पेरिस’ को छायांकन लण्डनबाट सुरु भएको छ । २३ दिनमा लण्डनको भाग सकिएको फिल्म अव फ्रान्सको पेरिसमा छायांकन हुने भएको हो।
निर्देशक घनश्याम लामिछानेले फिल्मको अबको पाटो पेरिसमा छायांकन हुने जानकारी दिए।