साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’ जेठ २५ मा आउने

काठमाडौं । साम्राज्ञी शाह स्टारर रोमान्टिक ड्रामा ‘लण्डन टु पेरिस’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै जेठ २५ गतेलाई रिलिज मितिको रुपमा घोषणा गरेका हुन् । फिल्ममा अभिनेत्री शाह र डेब्यु अभिनेता निश्चल खड्काको शीर्ष अभिनय छ । पोस्टरमा यी दुई कलाकारको चुम्बन र रोमान्टिक दृश्यलाई चित्रण गरिएको छ । […]

सम्बन्धित सामग्री

सारीमा हट साम्राज्ञी (तस्वीर)

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह फिल्मसँगै निजी जीवन, पहिरन र अन्य कारणले पनि चर्चामा आउँछिन् । गत वर्ष रिलिज भएका उनी अभिनित ‘तिम्रो मेरो साथ’ र ‘ह्यारीकी प्यारी’ले बक्स अफिसमा खास प्रदर्शन गर्न सकेनन् । तर पनि साम्राज्ञीको चर्चा भने चलिरह्यो । ‘लण्डन टु पेरिस’ र ‘नांगो गाउँ’ लाइनअपमा छन् । ‘ड्रिम्स’ डेब्यु अभिनेत्रीलाई फेसन […]

साम्राज्ञीको हट एण्ड स्मोकी अवतार

काठमाडौं । साम्राज्ञी शाह अभिनित तीन फिल्म रिलिजको तयारीमा छन् । डेढ महिनाको अन्तरमा यी फिल्म रिलिज हुँदैछन् । पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी […]

‘लण्डन टु पेरिस’ फागुन ५ मा रिलिज हुने

काठमाडौं । साम्राज्ञी शाह अभिनित रोमान्टिक फिल्म ‘लण्डन टु पेरिस’को प्रदर्शन मिति घोषणा भएको छ । फागुन ५ गते फिल्म देशव्यापी रिलिज हुने निर्माताले जनाएका छन् । घनश्याम लामिछाने निर्देशित फिल्ममा साम्राज्ञीसहित गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठको प्रमुख भूमिका छ । उक्त मितिमा फिल्मको भीडन्त ‘परदेशी २’सँग पक्का भएको छ । […]

पोखरामा साम्राज्ञीको ‘ह्याङआउट’ : स्वीमवेयरमा हट एण्ड सेक्सी

काठमाडौं । ‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकिएपछि अभिनेत्री साम्राज्ञी शाह यतिबेला स्वदेश फर्किएकी छन् । बेलायत र फ्रान्सका विभिन्न सहरमा एक महिना चलेको सुटिङ सकेपछि साम्राज्ञी अहिले नेपाल घुमघाममा व्यस्त छिन् । ‘ड्रिम्स’ डेब्यु गर्ल यतिबेला तालनगरी पोखरामा ह्याङआउट गरिरहेकी छन् । बुधबार राति इन्स्टाग्राममा उनले पोस्ट गरेको स्वीमवेयरसहितको तस्वीरमा साम्राज्ञी सेक्सी र हट […]

साम्राज्ञीको ‘लण्डन टु पेरिस’ र आँचलको ‘वर एण्ड वधु’को विदेश सुटिङ सकियो

काठमाडौं । स्टारकास्ट र ब्यानरको हिसाबले दुई प्रतीक्षित नेपाली फिल्मको विदेश छायांकन तालिका सकिएको छ । आँचल शर्मा स्टारर ‘वर एण्ड वधु’को रोमानिया छायांकन सकाएर टिम स्वदेश फर्किएको छ । साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’को बेलायत तालिका टुंगिएको छ । मिलन चाम्सले निर्देशन गरिरहेको ‘वर एण्ड वधु’को छायांकन युरोपेली मुलुक रोमानियामा तीन साता चल्यो । […]

‘लण्डन टु पेरिस’को सुटिङका लागि साम्राज्ञी र गरिमा बेलायत जाँदै

काठमाडौं । साम्राज्ञी शाह र गरिमा शर्माको मुख्य भूमिका रहने फिल्म ‘लण्डन टु पेरिस’ आगामी सातादेखि बेलायतका लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुँदैछ । फिल्म छायांकनका लागि निर्देशक घनश्याम लामिछानेसहितको टोली बुधबार दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्दैछ । लामिछाने, कार्यकारी निर्माता अजितकुमार थापा र सहायक निर्देशक फिरोज खड्का दिल्ली हुँदै लण्डन जान लागेका हुन् […]