‘लण्डन टु पेरिस’ साइकल यात्रा गर्दै अभिनेता जोशी

अभिनेता, निर्माता विक्रम डी जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने भएका छन् । ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले धुलिखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना नेपाली साथीहरूका साथ आगामी शुक्रबार अर्थात् २० मेमा  ‘लण्डन टु पेरिस च्यारिटी राइड’ नामक साइकल यात्रा गर्न लागेका हुन् ।साइकल यात्रा टिममा जोशीसहित सुलभ पन्त, सुश

सम्बन्धित सामग्री

अभिनेता जोशीले अनाथालयका लागि पूरा गरे २४० माइल साइकल यात्रा

अभिनेता, निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन् । जोशीले हेल्प नेपाल नेटवर्कले धुलिखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरूका साथमा ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गरेका हुन् ।शुक्रबार सुरु गरेको यात्रा  आइतबार  पूरा गरेका हुन् । साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ छन् । यात्रा सुरु गरेको दि

अभिनेता जोशीसहित सात नेपालीले पूरा गरे 'लण्डन टु पेरिस' साइकल यात्रा

लण्डन। अभिनेता, निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन्। लामो समयदेखि बेलायत बस्दै आएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलीखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरुका साथमा गत शुक्रबार बिहान लण्डन ब्रिजबाट ‘लण्डन टु पेरिस च्यारिटी राइड’ सुरु गरेका थिए।