विभिन्न देशहरूबाट स्वास्थ्य सामाग्री आउने क्रम जारी

काठमाडौँ । कोभिडले आक्रान्त बनेको नेपालका लागि विभिन्न देशहरूबाट स्वास्थ्य सामाग्रीहरू आउने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मात्रै विभिन्न आधा दर्जन बढी मुलुकहरूबाट कोभिड उपचार तथा नियन्त्रणमा आवश्यक स्वास्थ्य सामाग्रीहरू नेपाल आई पुगेको छ । जसमा स्वीजरल्यान्डबाट ११ लाख एन्टिजेन टेस्ट किट, १० गोटा अक्सिजन कन्सन्ट्रेटर, ४० थान भेन्टिलेटर, एक […]

सम्बन्धित सामग्री

विभिन्न देशबाट स्वास्थ्य सामाग्री आउने क्रम जारी

काठमाडौँ । कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी छ । आइतबार विभिन्न देशहरूले भेन्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, मास्क, पिपिई, अक्सिजन नेसल क्यानुला, अक्सिजन फेस मास्कलगायत सामाग्रीहरू सहयोग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हरेक दिन जसो विभिन्न मन्त्रालयबाट प्राप्त विवरणहरू एकमुष्ट रूपमा सार्वजनिक गर्दै आएको छ । कार्यालयका […]

सवै नागरिकलाई खोप लगाइन्छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकका सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप पुराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । शनिबार काठमाडौैंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले बिभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सवै नागरिकलाई खोपको पहुँचमा पुराइने बताएका हुन् ।  राष्ट्रपतिले अन्य देशका समकक्षीहरुसंग खोपको अपिल गरेको र खोपका साथै स्वास्थ्य सामाग्री आइरहेको उनको भनाई छ । उनले नेपालमा भित्रिएका स्वास्थ्य सामाग्री कोरोना नियन्त्रण र रोकथाका ...

बेल्जियमले  स्वास्थ्य सामाग्री नेपाल पठाउँदै

कोरोना भाइरस विरूद्धको लडाइँमा नेपाललाई अन्तराष्ट्रिय  सहयोग जुट्ने क्रम जारी छ।  यसै क्रममा “बी-फास्ट” कार्यक्रम अन्तर्गत युरोपेली मुलुक बेल्जियमले नेपाललाई आपतकालीन सहायता पठाउने तयारी गरेको छ। जस अन्तर्गत  १,००,००० थान सर्जिकल मास्क २,००० थान अक्सिजन क्याथेटर लगायत  छन्।  युरोपियन नागरिक सुरक्षा संयन्त्र मार्फत अनुरोध पेश गरेपछि  बेल्जियमले यो  सहायता नेपाल पठाउने निर्णय गरेको हो।  एफपीएस विदेश मामिला, विदेश व्यापार र विकास सहयोगले बि फास्टको समन्वय गर्ने ग...

अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आई पुग्यो

काठमाडौँ । अमेरिकाले पठाएको आपत्कालीन स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(यूएसएड)ले नेपालका लागि आपत्कालीन स्वास्थ्य सामाग्री पठाएको हो। काठमाडौँस्थित अमेरिकी दूतावासले ट्विटमार्फत अमेरिकी सहयोगको पहिलो खेप काठमाडौँ आइपुगेको र आउने क्रम जारी रहेको जनाएको छ। स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सर्किजल मास्क, फेसशिल्ड तथा पन्जा लगायतका सामाग्री विमानले ल्याएको छ भने महामारी […]

बलम्वु अस्थायी आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं.१२ बलम्वुमा अवस्थित नहुँदा स्वस्थ सामुदायिक अस्पतालमा सञ्चालन गर्न लागिएको अक्सिजन सहितको आइसोलेसन सेन्टरका लागि स्थानीय समुदाय, सङ्घ/संस्थाबाट सहयोग हस्तान्तरण गर्ने क्रम जारी रहेको छ। कोभिड–१९ सङ्क्रमित बिरामीलाई प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले बलम्वु अस्थायी आइसोलेसन व्यवस्थापन समितिले सञ्चालन गर्न लागेको बलम्वु अस्थायी आइसोलेसन सेन्टरको लागि लाईन्स् क्लब अफ चन्द्रागिरि […]