भेरी अस्पतालमा ३०५ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना पुष्टि

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा एकै दिन दुई सय बढीमा कोरोना पुष्टि भएको छ। ३५० जनाको आरटी पिसिआर परीक्षण गर्दा २ सय ४ जनामा कोरोना पुष्टि भएको हो।

सम्बन्धित सामग्री

आइतबार २ जनामा कोरोना पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६९४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ७ सय ४० नमुना परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेापालमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ४० जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यस्तै थप ४८ जना काेराेना सङ्क्रमणबाट निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ९२ जनामा झरेको छ । यही अवधिमा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।  यसबीच २४ घण्टामा २० हजार आठ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।

पाँच हजार नमुना परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि

काठमाडौं, १० चैत । नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा शून्य मृत्यु रहेको छ ।

९ हजार ७१० जनाको नमुना परीक्षण गर्दा १११ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो।  सोही अवधिमा ४१५ जना कोरोना...

थप २,४०१ जनामा कोरोना पुष्टि,१४ जनाको मृत्यु

१६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...

थप ५,५८३ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ५,५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ६७४ जनाको नमुना परीक्षण गार्दा सो संक्रमित फेला परेका हुन्।...

कैलालीमा समुदायमा कोरोना : परीक्षण गर्दा आधाभन्दा बढीमा कोरोना पुष्टि

पछिल्लो समय कैलालीमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको छ । नमुना सङ्कलन गरिएकाको कोरोना परीक्षण गर्दा आधा भन्दा बढीमा कोरोना पुष्टि हुन थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ ले जानकारी दिए ।पछिल्लो २४ घण्टामा १८७ को नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । धनगढीको कोरोना अस्पतालमा गरिएको परीक्षण मध्ये ८३ जनामा भने नेगेटिभ  देखिएको उनले बताए ।  हाल सम्म १ हजार ६सय ३५ बिरामी मध्ये निको भई घर गएका १ हजार ४ सय ५  रहेका छन् । अस्

थप २१६ जनामा कोरोना पुष्टि, दुई संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सात हजार ६३१ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।...

देशभर ११ हजार नमुना परीक्षण गर्दा ३९७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ।  यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

७४७ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा संक्रमण

कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको परीक्षण अनुसार पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पाइएको छ ।७४७ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार उक्त अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–२ का ६७ वर्षीय पुरुष, धनगढी–६ का वर्षीय पुरुष र धनगढी–५ का ४५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।उक्त अस्पतालको भेन्टिले