७४७ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा संक्रमण

कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको परीक्षण अनुसार पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पाइएको छ ।७४७ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार उक्त अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–२ का ६७ वर्षीय पुरुष, धनगढी–६ का वर्षीय पुरुष र धनगढी–५ का ४५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।उक्त अस्पतालको भेन्टिले

सम्बन्धित सामग्री

कोरोना अपडेट: ५६६ नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि

देशभरका प्रयोगशालामा ५६६ जनाको नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ। यस्तै गत २४ घण्टाको अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्।

६,३०९ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण

नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,३०९ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

५,२२२ नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२२ नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

४५४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण

पछिल्लो  २४ घण्टामा देशभर ४ हजार ५ सय ४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप ४ सय ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीको सेती प्रादेशिक कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये धेरैजसो ब्यक्ति भारतबाट घर फर्केका हुन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना संक्रमित बिरामी अस्पताल भर्ना भएका छन् ।सो अस्पतालमा अहिले ६ जनालाई आईसीयुमा भर्ना गरिएको र एक जना भेन्टिलेटरमा राखिएको उनले बताए ।

१२ हजार ४०२ नमुना परीक्षण गर्दा ४१६ जनामा संक्रमण पुष्टि

२४ घण्टामा १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या सोमबारसम्म ११ हजार ४४८ पुगेको छ  । यसैगरी हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १३६ जनामा संक्रमण पुष

देशभर ११ हजार नमुना परीक्षण गर्दा ३९७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ।  यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

नेपालमा हालसम्म ३३ लाख २२ हजारभन्दा बढी नमुना परीक्षण, करिब १९ प्रतिशतमा संक्रमण

काठमाडौं। नेपालमा हालसम्म कोरोना संक्रमणका आशंकामा ३३ लाख २२ हजार ५५४ नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १८.९२ प्रतिशतमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा ३२ लाख १४ हजार ७२५ जनाको पीसीआर र एक लाख ७ हजार ८२९ जनाको एन्टीजेन विधबाट परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये छ लाख २८ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४ हजार १२७ नमुना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि

१८ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय २७ जनाको नमुना परीक्षण गर्दा ३३ महिला र ४५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोराना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ । […]

३८१९ नमुना परीक्षण गर्दा २४० जनामा संक्रमण पुष्टि

३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ८१९ नमुना परीक्षण गर्दा ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार ४४ […]