थप २,४०१ जनामा कोरोना पुष्टि,१४ जनाको मृत्यु

१६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...