गोरखा नगरपालिका-१ को अध्यक्षमा कांग्रेसका कुँवर निर्वाचित

३१ वैशाख, गोरखा । गोरखा नगरपालिका- १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर निर्वाचित भएका छन् । कुल खसेको एक हजार २१२ मतमध्ये उनले ४९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । कुँवरका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार गोविन्द प्रसाद भट्टराईले ३७१ र एमालेका उम्मेदवार कुमार बानियाँले २८० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको […]

सम्बन्धित सामग्री

एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौँ जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् ।  गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए । थापाले दुई सय ८० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी […]

नेसपा गोरखाको अध्यक्षमा भट्ट

नेपाल समाजवादी पार्टी (नेसपा) गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट (सरोज) चयन भएका छन् । पार्टीको शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको प्रथम विस्तारित बैठकले भट्टलाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।यसैगरी उपाध्यक्षमा सुकदेव तामाङ, सचिव तेजबहादुर गरुङ, सहसचिव क्रमशः गणेश कार्की, राजेश आले, पूर्णमाया वन्तसहित १७५ सदस्यीय  जिल्ला कमिटी गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) गोरखाले जनाएको छ।जनता समाजवादी पार्टी (जसपा) सँगको पार्टी विभाजन पछि डा.बाबुराम भट्टराईको उपस्थितिमा शनिवार गोरखा सदरमुक

भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा बञ्जारा निर्वाचित

२ जेठ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा बिजयी भएका छन् । प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका रोशन गुरुङलाई ४७५ मत अन्तरले हराउदै बञ्जरा बिजयी भएका हुन् । बञ्जराले ५ हजार ६५१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गुरुङले ५ हजार १७६ मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृतादेवी वस्ती निर्वाचित […]

गोरखा आरुघटको अध्यक्षमा कांग्रेसका राजु गुरुङ

काठमाडौं :  गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली निर्वाचित भएका हुन्। गुरुङले ५ हजार ५५६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर नेपालीले ४ हजार ८३३ मत ल्याए।

गोरखा जेल बेक्रर बनिन् भूमि आयोगको जिल्ला अध्यक्ष

२० चैत, गोरखा । राष्ट्रिय भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएकी कमला नहर्कीले पदभार ग्रहण गरेकी छन् । जिल्ला समन्वय समितिमा रहेको कार्यालय पुगेर उनले आइतबार पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि बोल्दै उनले यसअघिको समितिले गरेको प्रगति विवरण हेरेर काम अघि बढाउने बताइन् । ‘भूमिहीन, सुकुम्बासीहरुको समस्या हल होस् भन्ने सरकारको अपेक्षा छ,’ […]

राप्रपा नेपालको गोरखा जिल्ला अध्यक्षमा बस्नेत, महोत्तरीमा गौतम

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले गोरखा र महोत्तरी जिल्लाको नेतृत्व टुंग्याएको छ। राप्रपा नेपालनिकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुलबहादुर बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिति गठन भएको छ । त्यसै गरी महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । गौतमको […]

राप्रपा नेपालको गोरखा र महोत्तरीमा अध्यक्ष चयन

राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिँदै जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरु गठन गरिरहेको छ । यसै क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुल बहादुर बस्नेत र महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिती गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय राप्रपा नेपाल महोत्तरी जिल्ला समिती गठन भएको छ ।जनवर्गीय संगठनहरुम

एमाले गोरखाको अध्यक्षमा प्रेम गुरुङ

गोरखा । नेकपा (एमाले) गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । गत शुक्रबारबाट सुरु भएको जिल्लाको सातौँ अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएको हो । अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजिराम रोकाको एकल उम्मेदवारी परेपछि उनीहरूको चयन निर्विरोध रुपमा भएको हो । गुरुङ दोस्रो कार्यकालका […]

गोरखामा राप्रपाको अधिवेशन सकियो, अध्यक्षमा ढकाल निर्वाचित

३० भदौ, गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गोरखा जिल्ला अध्यक्षमा सुदीप ढकाल निर्वाचित भएका छन् । अध्यक्षमा ढकालसँगै पूर्वअध्यक्ष भगवान दास मल्ल, निवर्तमान सहअध्यक्ष अम्बिका रुपाखेती, रामराज कोइराला र रामबाबु अर्यालले पनि उम्मेदवारी दिएका थिए । तर ढकाल निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनले मानबहादुर श्रेष्ठ, राममाया केसी, पानमाया सिंखडा, […]

पत्रकार महासंघ गोरखा अध्यक्षमा प्रेस युनियनका नरहरि सापकोटा

गोरखा : नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन्। प्रेस युनियनका उमेद्वार सापकोटाले प्रेस सेन्टर नेपालका उमेद्वार दीपक श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गरेका हुन्।गोरखा शाखाका २९ जना मतदातामा १७ मत प्राप्त गरी सापकोटा आगामि तीनवर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठ (जलन)  ले १२ मत प्राप्त गरेका थिए।अध्यक्ष पदका लागि अनुपमा खनाल, श्रेष्ठ र नरहरि सापकोटाले मनोनयन दर्ता गरेका थिए। अध्यक्ष पद