गोरखा । नेकपा (एमाले) गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत रुपमा चयन भएका छन् । गत शुक्रबारबाट सुरु भएको जिल्लाको सातौँ अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएको हो । अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजिराम रोकाको एकल उम्मेदवारी परेपछि उनीहरूको चयन निर्विरोध रुपमा भएको हो । गुरुङ दोस्रो कार्यकालका […]