भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा बञ्जारा निर्वाचित

२ जेठ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा बिजयी भएका छन् । प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका रोशन गुरुङलाई ४७५ मत अन्तरले हराउदै बञ्जरा बिजयी भएका हुन् । बञ्जराले ५ हजार ६५१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गुरुङले ५ हजार १७६ मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृतादेवी वस्ती निर्वाचित […]

सम्बन्धित सामग्री

भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनी सम्बन्ध

काठमाडौँ,११ फागुन । गोरखाको भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनीसम्बन्ध कायम भएको छ । प्राकृतिक सौन्र्दयले भरपूर्ण तथा पर्यटकीय गन्तव्यको राम्रो सम्भावना बोकेको चुमनुव्री गाउँपालिका र नेपालका प्रथम मुख्तियार भीसमेन थापाको जन्मस्थान भीमसेन थापा गाउँपालिकाबीच समन्वय एवं सहकार्य गरी असल अभ्यास र अनुभव आदानप्रदान गर्ने उद्देश्यले दुई पालिकाबीच भगिनीसम्बन्ध स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर भएको […]

रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला

गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव...

एकै परिवारका ३ जना रुखमा झुण्डिएको अवस्थामा फेला

भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।...

राष्ट्रिय वाणिज्य बैंक र तीन पालिकाबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र गोरखा जिल्लाका तीन पालिकाबीच  सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता भएको छ । गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा र बारपाक सुलिकोट गांउपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले हस्ताक्षर गरेका हुन् । सम्झ

भीमसेन थापा गाउँपालिका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

१ असार, गोरखा ।  अनुमतिविना  सामुदायिक वन क्षेत्रबाट सालको रुख काटेको आरोपमा भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्वर पाण्डेसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भीमसेन थापा चक्रपथ निर्माणको लागि भन्दै विनाअनुमति सालका रुखहरू काटेको भन्दै उजुरी परेपछि उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । भीमसेन थापा चक्रपथ निर्माणको […]

आफ्नै भोट हराएपछि स्वतन्त्र उम्मेदवार तनावमा

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि गोरखामा एक उम्मेदवारलाई तनाव भएको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पदका उम्मेदवार नवराज ढकालले आफुले आफैँलाई हालेको भोट हराएको...

गोरखाको भीमसेन थापा गाउँपालिकामा गोली चल्यो, एक स्वयंसेविका घाइते

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी हुन् । उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए । […]

गोरखाको मतदान केन्द्रमा गोली चल्यो

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिका- २ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि)मा गोली चलेको छ। मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवादले उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले गोली चलाएको प्रहरीले जानकारी गराएको छ। अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ।  ५५ प्रतिशत मत खसेको र करिब […]

एकीकृत बस्तीमा एकीकृत हुन सकेनन् स्थानीय

९ पुस, गोरखा । ‘गाह्रो अप्ठ्यारो आफ्नै मनमा छ । जे गर्नु पैसाले गर्छ, पैसा नभएपछि नयाँ घरको रहर मात्र गरेर के गर्नू ?’ भीमसेन थापा गाउँपालिका–५ वगुवास्थित रिठ्ठेपानीका ५५ वर्षीय उमाकान्त तिवारीले दुखेसो पोखे । २०७२ सालको भूकम्पमा ढलेको उनको घर अहिलेसम्म ठडिएको छैन । उनको परिवारले यो वर्षको जाडो पनि अस्थायी टहरामै कटाइरहेका […]

कोरोना संक्रमणबाट गोरखामा दुई दिनमा दुई जनाको मृत्यु

कोरोनाका कारण गोरखामा सोमबार र मंगलबार दुई दिनमा दुईजनाको मृत्यु भएको छ। सोमबार भीमसेन थापा गाउँपालिका १ मसेलका एक पुरुषको मृत्यु भएको थियो। मंगलबार गोरखा नगरपालिका १४ का अर्का एक पुरुषको मृत्यु भएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ।...