२० चैत, गोरखा । राष्ट्रिय भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएकी कमला नहर्कीले पदभार ग्रहण गरेकी छन् । जिल्ला समन्वय समितिमा रहेको कार्यालय पुगेर उनले आइतबार पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहणपछि बोल्दै उनले यसअघिको समितिले गरेको प्रगति विवरण हेरेर काम अघि बढाउने बताइन् । ‘भूमिहीन, सुकुम्बासीहरुको समस्या हल होस् भन्ने सरकारको अपेक्षा छ,’ […]