सुदूरपश्चिमका एक तिहाइ पालिकामा मात्रै गठबन्धन कायम

१४ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनले गरेको स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति एक तिहाइ पालिकामा मात्रै कार्यान्वयन भएको छ । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये २३ वटा पालिकामा मात्रै गठबन्धनका प्रमुुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको हो । अधिकांश पालिकामा तीन दलकाबीचमा सहमति नभएपछि नेपाली कांग्रेस […]