उदयपुर : गाईघाट–फत्तेपुर सडकको ट्रयाक खुलेको ५१ वर्ष भयो। तर, उदयपुरकै पहिलो सडकमा मानिने उक्त खण्डमा पर्ने खोलानालामा कजवे, कल्भर्ट र पुल केही पनि बन्न सकेका छैन।
जिल्लाकै सबैभन्दा पुरानो सदरमुकाम उदयपुरगढी हुँदा सप्तरीलगायत बाहिरी जिल्लासँग जोड्न सडक निर्माण गरिएको बताइन्छ। ३१ किलोमिटर दूरीका सडकमा पर्ने दर्...