राष्ट्र बैंकमाथि हस्तक्षेप गर्दैनौं, बैंकको ब्याजदर घट्दै गएको छ : अर्थमन्त्री

९ माघ, काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीब्रताका लागि आफूहरु लागेको बताए । राष्ट्र बैंक स्वायत्त संस्था […]

सम्बन्धित सामग्री

बैंकको ब्याजदर एकल विन्दुमा झर्ने अर्थमन्त्रीकाे दाबी

अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सहजता आएको बताएका छन्। अर्थतन्त्रमा केही समस्या भए पनि क्रमशः समाधान हुँदै जाने बताए।  आइतबार दमक महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री महतले सरकारले अर्थतन्त्रमा देखिएको समस्या क्रमशः...

उद्योगी व्यवसायीको समस्या तत्काल समाधान हुन्छ : अर्थमन्त्री महत

मनहरी : अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने बताएका छन्।मकवानपुर उद्योग वाणिज्य सङ्घले आज (मंगलवार) हेटौँडामा आयोजना गरेको छलफलमा उनले बैंकको ब्याजदर र  भुक्तानीसम्बन्धी देखिएका समस्या सम्बोधन गरिने दावी गरे।  उनले हेटौँडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग‚ वाणिज्य र निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने र हेटौँडा सिमेन्ट उद्योगको विषयमा सरकारले छिट्टै नै निर्णय गर्ने बताए। ‘पुरानो दायित्व बढ्दो क

बैंकको ब्याजदर घटाउने विषयमा बैंकर्स संघसँग अर्थमन्त्रीको छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बैंकर्स संघसँग बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई लयमा ल्याउने विषयमा छलफल गर्नुभएको छ । आइतबार मन्त्रालयमा बैंकर्स संघका पदाधिकारीसहित वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग बैंकको ब्याजदर कम गर्ने विषयमा छलफल गर्नुभएको हो । मन्त्री महतले बैंकका सिइओहरुसँग अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले पुर्‍याउनुपर्ने योदानको विषयमा जानकारी गराउनुभएको छ । […]

राष्ट्र बैंकलाई देखाएर भूमिकाबाट भाग्दैछन् अर्थमन्त्री

२७ वैशाख, काठमाडौं । मंगलबार राष्ट्रियसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा मुख्य दुई समस्या रहेको औंल्याए । पहिलो, पूँजीगत खर्च धेरै हुन नसक्नु र दोस्रो, बैंकको ब्याजदर बढी हुनु । बजेटको सिद्धान्त र छलफलमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पूँजीगत खर्च सरकारले बढाउने र बैंकको ब्याजदर घटाउने काम भने नेपाल राष्ट्र बैकको रहेको बताए […]

बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ – साना तथा मझौला उद्योगीहरूको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घको टोलीले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न […]

ब्याजदर र पुँजी बजारको अन्तरसम्बन्ध

भनिन्छ, बैंकको ब्याजदर र सेयर बजारको अन्तरंग सम्बन्ध रहन्छ । बैंकको ब्याजदर बढे सेयर बजार घट्ने, बैंकको ब्याजदर घटे सेयर बजार बढ्ने भन्ने पनि गरिन्छ । त्यसो त सेयर बजार राम्रो हुनका लागि सरकार, अर्थमन्त्री, केन्द्रीय बैंकको गभर्नर पनि सेयर बजारप्रति सकारात्मक हुनुपर्छ । सरकार सेयर बजारमैत्री हुनुपर्छ भनेर जानकारहरू बताउँछन् । पछिल्लो समयमा नेपाल […]

अर्थतन्त्रमा परेको दबाब सबै मिलेर समाधान गर्नुपर्छ : अर्थमन्त्री शर्मा

देशको आर्थिक अवस्था, बैंकको ब्याजदर र वित्तीय लागत न्यूनीकरणलगायतका विषयमा प्राप्त सुझाव कार्यान्वयनका सम्बन्धमा छलफल भएको छ । अर्थ मन्त्रालयमा बिहीबार विभिन्न सरोकारवालासँग सोबारे छलफल भएको हो ।छलफलमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो समय अर्थतन्त्रमा परेको दबाबलाई सबै मिलेर समाधान गर्नुपर्ने बताए । ‘अर्थतन्त्रमा परेको चापलाई समाधान गर्न सबै मिलेर उपाय खोज्नुपर्छ’, उनले भने, ‘एकले अर्कोलाई नमान्ने र मेरो मात्र ठिक कुरा हो भनेर जानु हुँदैन । त्यसो गरे झन

अर्थमन्त्री शर्माले भने– ‘बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल चलिरहेको छ’

अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रणका लागि छलफल भइरहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका अर्थमन्त्रीलाई व्यवसायीहरुले ब्याजदरको विषयमा प्रश्न गरेपछि उनले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अन

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रण गर्नका लागि छलफल भइरहेको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको […]

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री

४ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार व्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा […]