इंगल्याण्ड–वेष्ट इन्डिज क्रिकेटः १६९ रन १४ विकेट

लन्डन । इंगल्याण्ड र वेष्ट इन्डिज बीचको तेस्रो टेष्ट क्रिकेटमा बलर हाबी भएका छन् ।

सम्बन्धित सामग्री

वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौं । दोस्रो टी-२० खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ । वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । लोकेश बम […]

वेष्ट इन्डिज ‘ए’ को तेस्रो विकेट पतन, कप्तान रोहितले लिए विकेट

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका हुन् । उनले वेष्ट इन्डिज ‘ए’ का अलिक अथान्जेलाई सातौं ओभरको पाचौं बलमा क्याच आउट गराएका हुन् । अथान्जे ४७ रनमा आउट भए ।

वेष्ट इन्डिज महिला क्रिकेट टिमले तोड्यो इंग्ल्यान्डको कीर्तिमान

१६ असोज, काठमाडौं । वेष्ट इन्डिज महिला क्रिकेट टिमले महिला क्रिकेटमा सर्वाधिक रनको लक्ष्य भेट्टाउने कीर्तिमान बनाएको छ । अष्ट्रेलिया भ्रमणमा रहेको वेष्ट इन्डिज महिला क्रिकेट टिमले उत्तरी सिड्नी ओभलमा भएको टी–२० अन्तर्राष्ट्रियमा २१३ रन बनाएको हो । घरेलु टिमबाट पाएको लक्ष्य पछ्याउने क्रममा वेष्टइण्डिजले खेल सकिन १ बल बाँकी छँदा ३ विकेट गुमाएर २१३ […]

वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो

साविक विजेता वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकप २०२१ को समूह चरणबाटै बाहिरिएको छ । गएराती सम्पन्न खेलमा सुपर बाह्रको समूह एकमा रहेको श्रीलंकासँग २० रनले पराजित हुँदै वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको हो । सेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा तीन विकेट गुमाउँदै १८९ रन बनाएको थियो । श्रीलंकाका चरिथ असलंकाले […] The post वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वेष्ट इन्डिज विश्वकपको समूह चरणबाटै बाहिरियो

काठमाडौं : साविक विजेता वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकप २०२१ को समूह चरणबाटै बाहिरिएको छ। गएराति सम्पन्न खेलमा सुपर बाह्रको समूह एकमा रहेको श्रीलंकासँग २० रनले पराजित हुँदै वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको हो।सेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा तीन विकेट गुमाउँदै १८९ रन बनाएको थियो। श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ६८ रन र ओपनर पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए।जीतका लागि १९० रन पछ्याउँदै ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज २० ओभरमा आ

दोस्रो दिन वेष्ट इन्डिजलाई ३४ रनको अग्रता

एजेन्सी। पाकिस्तानविरुद्ध पहिलो टेस्टको दोस्रो दिन वेष्ट इन्डिजले ३४ रनको अग्रता लिएको छ। वेष्ट इन्डिजले २/२को स्थितिबाट दोस्रो दिन थालेको थियो। वेष्ट इन्डिजका क्रायग ब्राथवाइटले ९७ र जसन होल्डरले ५८ रन बनाए। दोस्रो दिन सकिँदा वेष्ट इन्डिज २५१/८ रनको स्थितिमा छ। पाकिस्तानका मोहम्मद अब्बासले तीन र शाहीन शाह अफ्रिदीले दुई विकेट लिए। पहिलो दिन पाकिस्तान २१७ रनमा अलआउट भएको थियो।

पहिलो दिनमै पाकिस्तान अलआउट

एजेन्सी। वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै पाकिस्तानले पहिलो इनिङको सबै विकेट गुमाएको छ। टस हारेर ब्याटिङ थालेको पाकिस्तानका फवाद आलमले ५६ र फहीम अस्रफले ४४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेनन्। वेष्ट इन्डिजका जेडेन सिल्स र जसोन होल्डरले समान तीन अंक लिए। केमर रोचको नाममा दुई विकेट रह्यो। पहिलो दिन सकिँदा वेष्ट इन्डिज २/२ को स्थितिमा छ।

दोस्रो एकदिवसीयमा वेष्ट इन्डिज विजयी

काठमाडौँ : अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिज विजयी भएको छ । आइतबार बिहान भएको खेलमा वेष्ट इन्डिज ४ विकेटले विजयी भएको हो ।  अष्ट्रेलियाले दिएको १८८ रनको सामान्य लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर भेट्टायो । उसका लागि निकोलस पुरनले नटआउट ५९ र जेसन होल्डरले ५२ रन बनाए । अष्ट्रेलियाका मिचेल स्ट…

दोस्रो एकदिवसीयमा वेष्ट इन्डिज विजयी

काठमाडौँ : अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिज विजयी भएको छ । आइतबार बिहान भएको खेलमा वेष्ट इन्डिज ४ विकेटले विजयी भएको हो ।  अष्ट्रेलियाले दिएको १८८ रनको सामान्य लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर भेट्टायो । उसका लागि निकोलस पुरनले नटआउट ५९ र जेसन होल्डरले ५२ रन बनाए । अष्ट्रेलियाका मिचेल स्ट…

अष्ट्रेलिया फेरि निरीह, वेष्ट इन्डिज १६ रनले विजयी

एजेन्सी। इभिन लेविसको ७९ रनप्रेरित वेष्ट इन्डिजले पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियालाई १६ रनले हरायो। यससँगै पाँच खेलको शृंखला वेष्ट इन्डिजले ४–१ ले जित्यो। टस जितेर ब्याटिङ गरेको वेष्ट इन्डिजले आठ विकेट गुमाएर १९९ रन बनायो। २०० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १८३ रनमात्र बनायो। वेष्ट इन्डिजका शेल्डन कोट्रेल र आन्द्रे रसेलले समान तीन विकेट लिए।