वेष्ट इन्डिज महिला क्रिकेट टिमले तोड्यो इंग्ल्यान्डको कीर्तिमान

१६ असोज, काठमाडौं । वेष्ट इन्डिज महिला क्रिकेट टिमले महिला क्रिकेटमा सर्वाधिक रनको लक्ष्य भेट्टाउने कीर्तिमान बनाएको छ । अष्ट्रेलिया भ्रमणमा रहेको वेष्ट इन्डिज महिला क्रिकेट टिमले उत्तरी सिड्नी ओभलमा भएको टी–२० अन्तर्राष्ट्रियमा २१३ रन बनाएको हो । घरेलु टिमबाट पाएको लक्ष्य पछ्याउने क्रममा वेष्टइण्डिजले खेल सकिन १ बल बाँकी छँदा ३ विकेट गुमाएर २१३ […]