काठमाडौँ : अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिज विजयी भएको छ । आइतबार बिहान भएको खेलमा वेष्ट इन्डिज ४ विकेटले विजयी भएको हो ।
अष्ट्रेलियाले दिएको १८८ रनको सामान्य लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर भेट्टायो । उसका लागि निकोलस पुरनले नटआउट ५९ र जेसन होल्डरले ५२ रन बनाए । अष्ट्रेलियाका मिचेल स्ट…