रमजान र मधुमेह

विश्वभरी १५ करोड भन्दा बढी मुस्लिमहरु मधुमेहका रोगी छन्। नेपालमा जनगणना २०११ अनुसार १० लाख मुस्लिमहरु छन्। तर, मधुमेह लागेका मुस्लिमहरुको जनसंख्याको कुनै तथ्यांक छैन।

सम्बन्धित सामग्री

रमजान र मधुमेह: रोजा बस्दा के गर्ने, के नगर्ने?

कुरानले स्पष्ट रूपमा भनेको छ कि यदि कुनै बिरामी छ भने 'छुटेको रोजा (ब्रत) अर्को समयमा पुरा गर्नुपर्दछ' किनकि 'अल्लाह तपाईंको लागि सहजता चाहन्छन् र तपाईलाई कठिनाइमा राख्न चाहदैनन्'।