विप्लव समूह फेरि द्वन्द्वको बाटोमा जाँदैन भन्ने विश्वास छ : प्रधानसेनापति थापा

२३ जेठ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताएका छन् । कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकार र विप्लव समूहबीच भएको वार्ताले मूर्तरुप लिने पनि विश्वास व्यक्त गरे । ‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले समूहले राजनीतिक […]

सम्बन्धित सामग्री

सेना संवैधानिक दायित्वभन्दा बाहिर जाँदैन : प्रधानसेनापति थापा

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वभन्दा बाहिर नजाने स्पष्ट पारेका छन्।  संसद विघटनपछि अस्थिर राजनीतिबीच सेना अगाडि आउनसक्ने अड्कलबाजी भइरहेका बेला प्रधानसेनापति थापाको यस्तो भनाइ आएको हो। कार्यकालको एक हजार दिन पुगको अवसरमा जंगी अड्डामा आइतबार पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै नभाग्ने बताए। थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने विश्वास पनि व्यक्त गरे।उनले ...