विप्लव समूह छोडेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने तयारी

नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छोडेका ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् । । माओवादी धारा केन्द्रीकृत र ध्रुवीकृत गर्ने उद्देश्यका साथ विप्लव समूह छाडेको उनीहरुले संयुक्त विज्ञप्तिमा समेत उल्लेख गरेका छन् ।विप्लव समूह छाडेका चार केन्द्रीय सदस्य माओवादी केन्द्रमा प्रवेश गर्ने प्रचण्ड निकट एक प्रभावशाली नेताले बताए ।  ‘विप्लव समूह छाडेका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने कुरा ओपन से

सम्बन्धित सामग्री

जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता माओवादी प्रवेश

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य टेकबहादुर शाक्यसहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ता एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले माओवादी प्रवेश गरेका हुन् । जसपाबाट पार्टी प्रवेश गर्नेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रचण्डले बताएका छन् ।

एमाले भक्तपुर ठिमी नगर कमिटी सदस्य खरेलसहितका नेता-कार्यकर्ता माओवादी प्रवेश

नेकपा एमाले भक्तपुर मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । एमाले परित्याग गरेका खरेल सहित नेता कार्यकर्ता पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा प्रवेश गराएका हुन् । खरेल सहित दर्जन कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरु

विप्लवको पार्टीबाट आएका पुन माओवादी केन्द्रीय सदस्य

काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका ओमप्रकाश पुनलाई केन्द्रीय सदस्य बनाएको छ । चन्द नेतृत्वको नेकपा परित्याग गरेर भर्खरै माओवादी प्रवेश गरेका पुनलाई केन्द्रीय सदस्य बनाइएको हो । माओवादीको केन्द्रीय समितिमा पेस भएको नामावलीअनुसार संविधानसभा सदस्य ल्यारकाल लामा माओवादी केन्द्रीय समितिमा अटाउन सफल भएका छन् । योसँगै […]

ओमप्रकाश पुनसहित ६७ नेता माओवादी प्रवेश

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। आज बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर उनीहरूले पार्टी प्रवेश गरेका हुन् । नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शङ्कर खड्का, दलबहादुर धामी […]

बुधबार विप्लव समूहका ओम पुनसहित चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएका ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य आगामी बुधबार (असार १५ गते) नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ ।‘ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्य माओवादी केन्द्र प्रवेश गर्ने भएपछि उहाँहरु अरु नेतालाई एकतामा ल्याउन गृहकार्य गरी जारी राख्नुभए

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष काँग्रेसबाट माओवादीमा प्रवेश

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रीदेवी कोहार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट उपाध्यक्षमा निर्वाचित कोहार टिकट नपाएको भन्दै माओवादी प्रवेश गरेकी हुन् ।माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्तालगायतका नेताले कोहारलाई पार्टीमा स्वागत गरेका थिए । माओवादीले कोहारलाई फेरि पनि पाल्हीनन्दनमा उपाध्यक्ष पदको उम्मेदवार बनाउने आश्वासन दिएपछि पार्टी प्रवेश गर

विप्लव समूह परित्याग गर्दै दर्जनौं नेता माओवादी प्रवेश (सूचीसहित)

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छ्न्। खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरू, संविधानसभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन्।नवप्रवेशीहरूलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने

जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरी माओवादीमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । संविधानसभा सदस्यसमेत रहेका चौधरी जसपाको केन्द्रीय सदस्य पनि थिए । पार्टीबाट राजीनामा दिएको लगत्तै चौधरी पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी प्रवेश गरेका हुन् । सम्बन्धित समाचार : जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले दिए राजीनामा

तरुण दलका नेता  माओवादीमा प्रवेश

काँग्रेस निकट तरुण दलका केन्द्रीय सदस्यसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । बुधबार तरुण दलका केन्द्रीय सदस्य लक्ष्मी नारायण यादवसहितका नेता कार्यकर्तालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । काँग्रेस छाडेर माओवादी प्रवेश गर्नेहरुमा लक्ष्मीनारयणसहित उदयपुर सिमेन्ट कारखानका पुर्वजीएम नवलकिशोर शाह,काँग्रेस क्षेत्रीय प्रतिनिधिहरु राजबाबु यादव, इसराइल साफी तथा डा. नीरज नारायण यादव रहेका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले खादा र अविर लगाएर

जसपा केन्द्रीय सदस्य लक्ष्मण सिंह माओवादी प्रवेश

डडेल्धुरा : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का केन्द्रीय सदस्य लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार नेकपा (माओवादी केन्द्र)को प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्ट र राष्ट्रियसभा सदस्य जगत पार्कीले उनलाई पार्टी प्रवेश गराएका हुन्। सिंह डडेल्धुराबाट जसपा केन्द्रीय सदस्य थिए। माओवादीमा प्रवेश गरेका सिंहलाई पार्टीमा कुनै न कुनै जिम्मेवारी दिनेबारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका संयोजक मानसिंह मालले बताए।आफू माओवादीमा प्रवेश गरेसँगै