खोरेत रोग(फुट एन्ड माउथ डिजिज–एफएमडी) धुलिखेल–१, देवीटारका पशुबस्तुमा फैलिएको छ । यसबाट गरी नौवटा गाई र भैंसी प्रभावित र एउटा बाच्छीको मृत्यु भइसकेको छ ।
बैतडी : बैतडीमा खोरेत रोग प्रकोपका रूपमा देखा परेको छ। यहाँका विभिन्न स्थानमा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो।जिल्लाका चार स्थानीय तहमा खोरेत रोग देखा परेको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए। पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो।उनले भने, ‘गाई, भैंसी, गोरु, बाख्रा लगायतका घरपालुवा जनावरमा खोरेत
गुल्मी : सदरमुकाम तम्घासको रेसुंगा नगरपालिकाका विभिन्न वडाहरुमा पशुमा खोरेत रोग फैलिएको छ। वडा नम्बर सीमिचौर १० बाट फैलिएको खोरेत क्रमशः वडा नम्बर ११ , १३ , ३ र १४ का करिब ४०० पशुमा फैलिएको छ।
नगरपालिकाका पशु विकास शाखाका निमित्त प्रमुख भोजेन्द्रप्रसाद भण्डारीका अनुसार खोरेत रोग नियन्त्रका लागि टेस्ट्रासाइक्...
डोटी । जाडो मौसम सुरु भएसँगै जिल्लामा पशुमा लाग्ने खोरेत रोगको महामारी फैलिन थालेको छ ।
जिल्लाको दीपायल सिलगढी नगरपालिकाका केही वडासहित ग्रामीण क्षेत्रमा एक दुई हप्ता यतादेखि खोरेत रोगको महामारी फैलिन ...
उदयपुर : उदयपुरगढी गाउँपालिकामा पशुमा फैलिएको खोरेत रोगले किसानमा त्रास छाएको छ। खोरेलतले पशु मर्न र अर्कोमा सर्न थालेपछि किसानमा त्रसित भएका हुन्।
उदयपुरगढी गाउँपालिका–१ का मनोज खत्रीले खोरेत रोगले गाईभैंसी, खसीबाख्रा मर्न थालेपछि बताए। गाउँपालिका पशु सेवा शाखा प्रमुख तेजबहादुर कार्कीका अनसार गाउँपालिकाको आ...
दोलखा – जिल्लाको सात स्थानीय तहमा ५ हजारभन्दा बढी पशु खोरेत रोगबाट संक्रमित भएका छन् । किसानले पालेका गाई, गोरु, भैँसी, भेडा, बाख्रा र बंगुरलगायतका पशुमा खोरेत रोगको संक्रमण बढेपछि स्थानीय किसानहरु त्रसित छन् ।
जेठ महिनाबाट फैलिएको यो रोगबाट कम्तीमा पनि १ सयभन्दा बढी पशु मरेका छन् । किसानले प्रत्येक प...