गुल्मी : सदरमुकाम तम्घासको रेसुंगा नगरपालिकाका विभिन्न वडाहरुमा पशुमा खोरेत रोग फैलिएको छ। वडा नम्बर सीमिचौर १० बाट फैलिएको खोरेत क्रमशः वडा नम्बर ११ , १३ , ३ र १४ का करिब ४०० पशुमा फैलिएको छ।
नगरपालिकाका पशु विकास शाखाका निमित्त प्रमुख भोजेन्द्रप्रसाद भण्डारीका अनुसार खोरेत रोग नियन्त्रका लागि टेस्ट्रासाइक्...