दोलखामा फैलियो खोरेत रोग, ५ हजारभन्दा बढी पशु घाइते

दोलखा – जिल्लाको सात स्थानीय तहमा ५ हजारभन्दा बढी पशु खोरेत रोगबाट संक्रमित भएका छन् । किसानले पालेका गाई, गोरु, भैँसी, भेडा, बाख्रा र बंगुरलगायतका पशुमा खोरेत रोगको संक्रमण बढेपछि स्थानीय किसानहरु त्रसित छन् ।  जेठ महिनाबाट फैलिएको यो रोगबाट कम्तीमा पनि १ सयभन्दा बढी पशु मरेका छन् । किसानले प्रत्येक प...

सम्बन्धित सामग्री

पशुमा लाग्ने खोरेत रोग विरुद्ध खोप अभियान सुरु

पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि इलाममा खोरेत रोग विरुद्ध खोप अभियान थालिएको छ ।

खोरेत रोग मुक्त अभियानमा प्रदेश सरकार

पशुहरुमा देखिने खोरेत रोग मुक्त प्रदेश बनाउन कोशी प्रदेश सरकार जुटेको छ । दुधबाट बन्ने विभिन्न परिकार र मासुजन्य उत्पादनमा राम्रो रहेको कोशी प्रदेशलाई खोरेत मुक्त गराउने अभियानमा जुटेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बताउनुभयो ।

दुई वर्षभित्र खोरेत रोग उन्मूलन घोषणा

१ जेठ, काठमाडौं । सरकारले दुई वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा पेस गरेको सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत खोरेत रोग उन्मूलन गर्ने घोषणा गरिएको …

खोरेतविरुद्ध खोप अभियान सुरु

मोरङ- मोरङको पथरी शनिश्चरे–८ मङ्गलबारेका किसान चिन्तित रहेका छन् । मङ्गलबारेका किसानका गाईबस्तुमा खोरेत रोग लागेपछि चिन्तित बनेका हुन् । तीन दिनदेखि पशुमा ज्वरो आउने, खुट्टा र मुखमा घाउ देखिने र खोले नखाएपछि किसान चिन्तित बनेका हुन् । पशुमा खोरेतको लक्षण देखिएपछि किसानले वडामा खबर गरी उपचार सुरु गरेका छन् । पथरी शनिश्चरे– ८ का […]

लमजुङमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु

लमजुङ । लमजुङमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङले ‘पशुमा पूर्ण खोप कार्यक्रम’ अन्तर्गत मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका र बेसीशहर नगरपालिकामा पशुमा खोरेत रोग विरुद्धको खोप अभियान सुरु गरेको हो । पशुलाई सम्भावित रोग संक्रमण लाग्नबाट जोगाइ किसानको पशुधनको रक्षा गर्ने उद्धेश्यले […]

खोरेत मुक्त अभियान सञ्चालन गरिँदै

चितवन, २९ फागुन । जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो ।भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी डा. प्रभात न्यौपानेका अनुसार दुई […]

पशुहरूमामा फैलियो खोरेत रोग

जिल्लामा पशुहरुमा लाग्ने खोरेत रोग प्रकोप फैलिन थालेको छ। यहाँका विभिन्न स्थानमा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो।...

बैतडीमा खोरेत रोग फैलियो

बैतडी : बैतडीमा खोरेत रोग प्रकोपका रूपमा देखा परेको छ। यहाँका विभिन्न स्थानमा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो।जिल्लाका चार स्थानीय तहमा खोरेत रोग देखा परेको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए। पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो।उनले भने, ‘गाई, भैंसी, गोरु, बाख्रा लगायतका घरपालुवा जनावरमा खोरेत

खोरेत रोग फैलन नदिन घरदैलो अभियान

धुलिखेल–१, देवीटार गाउँका पशुवस्तुमा फैलिएको खोरेत रोग (फुट एन्ड माउथ डिजिज–एफएमडी) नियन्त्रणका लागि प्रभावित क्षेत्रका किसानको घर गोठमा पुगेरै सेवा दिने उद्देश्यले एफएमडी नियन्त्रण अभियान सुरु गरिएको छ ।

धुलिखेलका पशुमा खोरेत रोग फैलियो

खोरेत रोग(फुट एन्ड माउथ डिजिज–एफएमडी) धुलिखेल–१, देवीटारका पशुबस्तुमा फैलिएको छ । यसबाट गरी नौवटा गाई र भैंसी प्रभावित र एउटा बाच्छीको मृत्यु भइसकेको छ ।