२९ साउन, काठमाडौं । चर्च ब्वाइज क्लबका प्रशिक्षक बालगोपाल महर्जनले पाएको अवसर उपयोग गर्न नसक्दा भुटानी क्लब पारोसँग पराजित हुनुपरेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार एएफसी च्यालेन्ज कपको प्लेअफमा नेपालको चर्च ब्वाइज क्लब भुटानी क्लब पारो …
सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा चर्च ब्वाइजले शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाउने अवसर गुमाएको छ । च्यासलमा भएको खेलमा उसलाई हिमालयनले १–१ को बराबरीमा रोक्यो ।
चर्च ब्वाइजले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० को शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा चर्च ब्वाइज आर्मीको हातबाट १–० गोलले पराजित रह्यो । जावलाखेल र चर्च ब्वाइज दुवै समान ३० अंकमा रहे । ‘हेड टु हेड’को आधारमा जावलाखेल शीर्षमा रहेको हो ।
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन क्लबलाई लिगको शीर्षस्थानमा उक्लने अवसर रहेको छ । शुक्रबारको खेलमा जावलाखेल युवा क्लब खुमलटारसँग पराजित भएपछि दोस्रो स्थानको चर्च ब्वाइज, तेस्रो स्थानको थ्री स्टार र चौथो स्थानमा रहेको सातदोबाटो युवा क्लबले लिग तालिकामा फड्को मार्ने अवसर पाएका हुन् । शनिबार दिउँसो ३ बजे च्यासल […]
The post तीन क्लबको शीर्षस्थानमा नजर first appeared on Hamro Khelkud.
२६ चैत, काठमाडौं । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले नयाँ वर्ष २०८० को अवसर पारेर सातौं नेपाल दिवस मनाउने भएको छ । कार्यक्रम अप्रिल १५ मा मोरिसभिलको चर्च स्ट्रीट पार्कमा आयोजना हुनेछ । आयोजकका अनुसार कार्यक्रम मोरिसभिल स्थित चर्च स्ट्रीट पार्कमा नेपाली विविधता झल्किने सांस्कृतिक झाँकीसहित सुरु हुने छ । नेपाल सेन्टर अफ […]
२९ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगअन्तर्गत चौथो चरणको खेल समाप्त हुँदा चर्च ब्वाइज युनाइटेडले अग्रता कायम राखेको छ । शनिबार भएको खेलमा श्री कुमारी क्लबसँग १-१ को बराबरीमा रोकिँदा चर्च ब्वाइज २ अंकको अग्रता लिने अवसर गुमाए पनि अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमै फर्किएको हो । ४ खेलबाट चर्च ब्वाइज र श्री […]