तीन क्लबको शीर्षस्थानमा नजर

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तीन क्लबलाई लिगको शीर्षस्थानमा उक्लने अवसर रहेको छ । शुक्रबारको खेलमा जावलाखेल युवा क्लब खुमलटारसँग पराजित भएपछि दोस्रो स्थानको चर्च ब्वाइज, तेस्रो स्थानको थ्री स्टार र चौथो स्थानमा रहेको सातदोबाटो युवा क्लबले लिग तालिकामा फड्को मार्ने अवसर पाएका हुन् । शनिबार दिउँसो ३ बजे च्यासल […] The post तीन क्लबको शीर्षस्थानमा नजर first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

ब्रुनो भित्र्याउन ठूला क्लबको नजर

युवा मिडफिल्डर बु्रनो गुमारेजलाई भित्र्याउन स्पेनिस क्लब बार्सिलोना अगाडि देखिएको छ । इंग्लिस प्रिमियर लिग

गाक्पोमाथि रियल म्याड्रिड र प्रिमियर लिग क्लबको नजर

एजेन्सी – नेदरल्यान्ड्सको राष्ट्रिय टोली र डच क्लब पिएसभी आइन्डोभनका विंगर कोडी गाक्पो पुन: एकपटक चर्चामा आएका छन् । उच्च लयमा रहेका उनलाई प्रिमियर लिगका क्लबसँगै रियल म्याड्रिडले पनि नजिकबाट नियालिरहेको युरोपेली संचारमाध्यमले जनाएका छन् । गत वर्ष राष्ट्रिय टोलीका लागि डेब्यु गरेका गाक्पो लेफ्ट विंगमा खेल्ने गर्दछन् । रियल म्याड्रिडले उक्त पोजिसनमा भिनिसियस जुनिअर […]

इसाकमा न्यूक्यासलको नजर

एजेन्सी – इंग्लिस क्लब न्यूक्यासल युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडका फरवार्ड एलेक्साण्डर इसाकलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्ध गर्ने तयारी गरेको छ । स्वीडेनका २२ वर्षीय इसाकका लागि न्यूक्यासलले ६० मिलियन पाउन्ड खर्चने तयारी गरेको हो । न्यूक्यासलमा आबद्ध भए उनी क्लबको सबैभन्दा महँगा खेलाडी बन्नेछन् । न्युक्यासलको सन् २०१९ मा जर्मन क्लब होफेनहाइनबाट ब्राजिली फरवार्ड–मिडफिल्डर […]

हालान्डलाई तत्काल नबेच्ने डर्टमण्डको घोषणा

एजेन्सी। जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डले स्ट्राइकर इर्लिङ ब्राउट हालान्डलाई जारी ट्रान्सफर विन्डोमा नबेच्ने बताएको छ। २० वर्षे हालान्डलाई इङ्लिस क्लब चेल्सीले भित्र्याउन औपचारिक प्रस्ताव गरिएको बताइएको थियो। त्यसलाई डर्टमण्डले अस्वीकार गरेको हो। युरोपका ठूला क्लबको नजर हालान्डमाथि छ। साल्जबर्गबाट २०२० मा डर्टमण्ड आएका हालान्डले ६२ खेलमा ५९ गोल गरिसकेका छन्। उनले च्याम्पियन्स लिगको १६ खेलमा २० गोल गरिसकेका छन्।