नर्थ क्यारोलाइनामा सातौं नेपाल डे तयारी सुरु

२६ चैत, काठमाडौं । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले नयाँ वर्ष २०८० को अवसर पारेर सातौं नेपाल दिवस मनाउने भएको छ । कार्यक्रम अप्रिल १५ मा मोरिसभिलको चर्च स्ट्रीट पार्कमा आयोजना हुनेछ । आयोजकका अनुसार कार्यक्रम मोरिसभिल स्थित चर्च स्ट्रीट पार्कमा नेपाली विविधता झल्किने सांस्कृतिक झाँकीसहित सुरु हुने छ । नेपाल सेन्टर अफ […]