काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले अदालतबाट संसद् पुनःस्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको बताएका छन् । थापाले चुनाव छाडेर अदालत जानेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरबाट थापाले संसदीय गणितले ओलीलाई नै पुनःस्थापना भए...