विराटनगर : नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्यप्रति प्रदेश सरकार जिम्मेवार नेदेखिएको भन्दै जनताको ज्यान बचाउने कार्य गर्न सरकारलाई आग्रह गरेको छ।
कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आइतवार विज्ञप्ति प्रकाशित गर्दै लकडाउन अगाडि नै आफ्नो दलले कोभिड १९ को संक्रमण बढ्ने खतरा औँल्याउँदै